पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने
काठमाडौँ, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री...
पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ : नारायणकाजी श्रेष्ठ
सिरहा, १७ मंसिर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताउनुभएको हो...
प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । सोमबार बिहान उहाँ चीनका लागि प्रस्थान गर्नुभएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उहाँ चीनको बेइजिङ जान लाग्नुभएको हो । उहाँले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका...
१२ सयले घट्यो सुनको मूल्य
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज १२ सयले घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको...
चितवनको विजयी सुरूवात, काठमाडौँ ५ विकेटले पराजित
काठमाडौँ, १७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हराएको छ । सोमबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो...
हिउँद याममा वायु प्रदूषणका कारण मुटु रोगीहरुलाई गम्भीर असर पार्छ : गोविन्दप्रसाद लामिछाने [भिडिओ]
आकांक्षा धामी काठमाडौँ, १७ मंसिर । वायु प्रदूषणको समस्या बर्सेनी बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषणबाट विशेषगरी काठमाडौँ उपत्यकाबासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभइ विश्वमा तीव्र रुपमा बढिरहेको विज्ञहरु बताउँछन् । काठमाडौँमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण...
चितवनसँग काठमाडौं ५ विकेटले पराजित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हराएको छ । सोमबार भएको खेलमा चितवन राइनोले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो...
काठमाडौँ महानगरपालिका १६ मा रास्वपाको विजयी र्याली
काठमाडौँ, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिका १६ मा विजयी र्याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्याली निकालेका हुन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो । यसअघिका स्थानीय तह निर्वाचनमा...
प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि, यस्ता छन् कार्यक्रम
काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उहाँ चीनको बेइजिङ जान लाग्नुभएको हो । उहाँले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने...