सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
चितवन, २५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख...
नेपालमा ठुलो लगानी आवश्यक छ : गगन थापा
काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा विषयक नागरिक संवाद कार्यक्रममा उहाँले नेपालमा ठुलो लगानीको आवश्यकता भएको र लगानी गर्ने मान्छेहरु पनि...
सरकारले रवि लामिछानेलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : सांसद शर्मा
काठमाडौँ, २५ मंसिर । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानवीय व्यवहार देखाएको आरोप लगाउनुभयो । उहाँले...
व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा जनता चिन्तित छन् : प्रदीप ज्ञवाली
काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा व्यवस्था परिवर्तन भएता पनि अवस्था भने परिवर्तन हुन नसकेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय समितिद्वारा ७४औँ मुक्ति दिवसको अवसरमा आयोजित विचार गोष्ठि कार्यक्रममा उहाँले क्रान्तिमा सहभागी भएका जनताहरुको अपेक्षा अनुसार परिवर्तन गर्न चुकेको भन्दै...
चलचित्र ‘बम बहादुर’ को दार्जिलिङमा प्रिमियर
काठमाडौँ, २४ मंसिर । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रहेको छ । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा...
सरकारमा भएका नेताहरु बिचौलिया र दलालहरुको हातमा छन् : प्रचण्ड
काठमाडौँ, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति बिचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाउनुभएको छ । सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका नेताहरु बिचौलियाको भूमिकामा रहेको आरोप लगाउनुभयो । उहाँले रातको अँध्यारोमा आ–आफ्नो...
संविधान विरोधीले टिप्पणी गर्ने बाटो नराखौँ : मुख्यमन्त्री कँडेल
सुर्खेत, २४ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टीकाटिप्पणी गर्ने अवस्था आएको बताउनुभएको छ । आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कडेलले संविधान लागु भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले...
शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन
सुर्खेत, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । गृहमन्त्री रमेश लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठुला दलहरु मिलेर समस्या समाधान गरेको बताउनुभयो...
विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री ओली
झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले जनताले...