पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो
काठमाडौँ, १ पुस । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल...
एक खेलअगावै सुदूरपश्चिम प्लेअफमा
काठमाडौँ, ३० मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको...
महोत्तरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
काठमाडौँ, ३० मंसिर । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका–६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको...
नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान...
ज्योति समूह औपचारिक रुपमा अलग
काठमाडौँ, ३० मंसिर । कम्पनिमाथिको नेतृत्व विवाद र सम्पति बाँडफाँडले १०४ वर्ष पुरानो ज्योति ग्रप आइतबारदेखि औपचारिक रुपमा अलग भएको छ । भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले अलग्गै समूह सुरू गरेका छन् । उनले आफ्नै नाममा आइतबार पद्म ज्योति समूह घोषणा गरेका छन् । समूहको लोगो पनि सार्वननिक गरिएको...
विराटनगरमाथि काठमाडौँको रोमाञ्चक जित
काठमाडौँ, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई एक विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले १८.१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४...
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सो पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय...
आज देशभर सार्वजनिक बिदा
काठमाडौँ, ३० मंसिर । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् । किरात समुदायका याक्खाले...
सांस्कृतिक चाडपर्वले हाम्रो पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति पौडेल
काठमाडौँ, ३० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उधौली जस्ता चाड पर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । आइतबार उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले उधौली पर्वले मानव...