Author: Admin

मण्डलामा ‘हरि हजुरबा’ मञ्चन हुने
TNV News Update

मण्डलामा ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाडौँ, ४ पुस । थापागाउँस्थित मण्डला नाटक घरमा आज (बिहीबार)देखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । आजदेखि सुरु हुने नाटक पुस २८ गते (आइतबार)सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुने छ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुने छन् । नाटक अभिनेता...
वैद्यखानाको अनुगमन गर्दै मन्त्री पौडेलले भने- ‘तलबका लागि पैसा दिन सक्दैनौँ’
TNV News Update

वैद्यखानाको अनुगमन गर्दै मन्त्री पौडेलले भने- ‘तलबका लागि पैसा दिन सक्दैनौँ’

काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आउनुभएको छ । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुभएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको...
महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै
TNV News Update

महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौँ, ४ पुस । महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार बिहीबार बिहान ११ः४५...
मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प
TNV News Update

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, ४ पुस । मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे
TNV News Update

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्नुहँदै उहाँले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रका...
सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाइरहेका छन् : प्रधानमन्त्री ओली
TNV News Update

सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाइरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको...
कार्यक्षमताको हिसाबले हेर्दा नेपालको न्यायपालिका विश्वकै उच्च स्थानमा छ : मन्त्री चौरसिया
TNV News Update

कार्यक्षमताको हिसाबले हेर्दा नेपालको न्यायपालिका विश्वकै उच्च स्थानमा छ : मन्त्री चौरसिया

काठमाडौँ, ३ पुस । कानुनमन्त्री अजय कुमार चौरसियाले इतिहासको मूल्याङ्कन गर्दा नेपालको न्यायपालिका कार्यक्षमताको हिसाबले विश्वकै उच्च स्थानमा रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा न्याय परिषद्को ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रत्येक राजनीतिक उतारचढावमा बिचलित नभइ गरेको उत्कृष्ठ फैसलाहरुको इतिहासलाई हेर्दा नेपालको न्यायपालिका उच्च स्थानमा रहेको बताउनुभयो...
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति हटाउँछौँ : सचिव निरौला
TNV News Update

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति हटाउँछौँ : सचिव निरौला

काठमाडौँ, ३ पुस । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरिएको छ । बुधबार मन्त्रालयमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणको कार्यसँग सम्बन्धित भइ गठित कार्यदलले मन्त्रालयलाई बुझाएको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको...
रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्न सक्ने ठाउँ नै छैन : अध्यक्ष विष्ट
TNV News Update

रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्न सक्ने ठाउँ नै छैन : अध्यक्ष विष्ट

काठमाडौँ, ३ पुस । सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । बुधबार एक विशेष समारोहकाबीच उहाँले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्नुहुँदै उहाँले मिडिया इन्डष्ट्री धेरै कमजोर अवस्थामा रहेको भन्दै हरेक पुग्नु पर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा...