Author: Admin

लुम्बिनीको बजेट आज : कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता
TNV News Update

लुम्बिनीको बजेट आज : कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ  । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश...
प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएको सूचना
TNV News Update

प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएको सूचना

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी...
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
TNV News Update

बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो । प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको...
सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग, प्रमुख जिल्ला अधिकारीलाई व्यवसायीको ज्ञापन पत्र
TNV News Update

सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग, प्रमुख जिल्ला अधिकारीलाई व्यवसायीको ज्ञापन पत्र

भैरहवा ।  विभिन्न ६ बुँदे माग राख्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । हाल सबैप्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी आन्दोलित भएका हुन् । व्यवसायीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई...
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन : गृहमन्त्री लेखक
TNV News Update

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । आफूलाई जोडेर सामाजिक...
अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो
TNV News Update

अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो

काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि बिहीबार इजलासमै कालोमोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी...
राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीको आयोजनामा भोलिदेखि बुटवलमा क्रिकेट प्रतियोगिता
TNV News Update

राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीको आयोजनामा भोलिदेखि बुटवलमा क्रिकेट प्रतियोगिता

बुटवल । शैक्षिक परामर्श व्यवसायीहरुलाई एकताबद्ध बनाउने उदेश्य सहित राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउन एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जेठ ३०...
बुटवलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने
TNV News Update

बुटवलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने

बुटवल। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए। उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर...
नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने
TNV News Update

नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज र नेपालबीच पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेलिन लागिएको हो । ऐतिहासिक मानिएको यो तीन खेलको श्रृंखला सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आयोजना हुनेछ । क्रिकेट संघ नेपालको आयोजनामा...