Author: Admin

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट
TNV News Update

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

काठमाडौँ, १५ पुस । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी घर जलेर नष्ट भएको छ । स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किँद नजिकै रहेको दिपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरासहितका घर पूर्ण रुपमा जलेको छ । आगलागी भएको खबर...
‘सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व’
TNV News Update

‘सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व’

काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विविधता हाम्रो राष्ट्रिय सम्पत्ति मात्र नभई विश्व समुदायका लागि अमूल्य निधि भएको बताउनुभएको छ । सोमबार गुरुङ समुदायको नयाँवर्ष तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व रहेको...
एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छन् : प्रधानमन्त्री ओली
TNV News Update

एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै...
खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ
TNV News Update

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

काठमाडौँ, १४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताउनुभएको छ । एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडिओ प्रस्तुति तथा निर्देशनात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘एउटा लक्ष्य, एउटा...
राज संस्थालाई पाखा लगाएदेखि देश संकटमा छ : कमल थापा
TNV News Update

राज संस्थालाई पाखा लगाएदेखि देश संकटमा छ : कमल थापा

काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राज संस्थाको औचित्य र महत्त्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाउनुभएको छ । राप्रपा नेपालले आयोजना गरेको श्री ५ वीरेन्द्र बहुआयामिक व्यक्तित्व विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै उहाँले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राज...
इँटा उद्योगका मजदुर भन्छन्- पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ
TNV News Update

इँटा उद्योगका मजदुर भन्छन्- पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

काठमाडौँ, १४ पुस । काठमाडौँ उपत्याकाभित्रका इँटा उद्योगहरुमा इँटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरुमा इँटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ । इँटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर, जोखिमपूर्ण मानिने इँटा बनाउने कामप्रति मजदुर त्यति खुसी छैनन्...
नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा.महत
TNV News Update

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा.महत

नुवाकोट, १४ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताउनुभएको छ । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नम्बर १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि...
केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन : डा.कोइराला
TNV News Update

केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन : डा.कोइराला

काठामाडौँ, १४ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राख्नुभएको छ । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्नुहुँदै नेता कोइरालाले केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी ऐन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हालसम्म बन्न नसकेको र यसमा आफू स्वयम् पनि जिम्मेवार रहेको...
स्वादिलो टोखाको चाकु : युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो
TNV News Update

स्वादिलो टोखाको चाकु : युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो

सविता नयाँजू काठमाडौँ, १४ पुस । चाकु माघे संक्रान्ति अर्थात् जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम् मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ । काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्नेबित्तिकै टोखा भन्ने...