Author: Admin

हिमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराइने
TNV News Update

हिमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराइने

काठमाडौँ, १० माघ । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत् सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत...
नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी
TNV News Update

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी

काठमाडौँ, १० माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनुभन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताउनुभएको छ । बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत् प्रदर्शनीमा बोल्नुहुँदै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताउनुभये । उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर,...
जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा जडान
TNV News Update

जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा जडान

बाँके, १० माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ । बुधबार राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो । सब डिभिजन...
अब बन्ने कांग्रेस सरकारले मल कारखाना स्थापना गर्छ : बिमलेन्द्र निधि
TNV News Update

अब बन्ने कांग्रेस सरकारले मल कारखाना स्थापना गर्छ : बिमलेन्द्र निधि

रौतहट, १० माघ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेर बहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताउनुभएको छ । बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गर्नुभयो । मल पनि दुई÷तीन प्रकारको भएको भन्दै उहाँले रसायनिक...
एनआरएनलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी
TNV News Update

एनआरएनलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ (एनआरएन)लाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाउनुभएको छ । राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहनुभएका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान...
सभापति कप : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा
TNV News Update

सभापति कप : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौँ, १० माघ । संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौँको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । संकटाका लागि अबेका रिचर्डले दुई...
सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री पौडेल
TNV News Update

सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, १० माघ । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढंगबाट समाधान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय...
मधेस प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन
TNV News Update

मधेस प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन

जनकपुर, १० माघ । जनकपुरधामस्थित मधेस प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहको पुत्ला दहन गरिएको छ । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषासम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका हुन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले विरोध जनाएका...
विकसित देशहरुमा विवाहको उमेर १८ वर्ष कायम गरिएको छ : विमला सुवेदी
TNV News Update

विकसित देशहरुमा विवाहको उमेर १८ वर्ष कायम गरिएको छ : विमला सुवेदी

सविता नयाँजू  काठमाडौँ, १० माघ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले संसद् बोलाउन चटारो परिरहेको सन्दर्भमा सरकारले हतार हतार अध्यादेश ल्याउनु उपयुक्त नभएको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले पक्ष र विपक्ष रहेका दलहरुले संसद् बोलाउन दबाब दिइरहेको सन्दर्भमा सरकारले अध्यादेश ल्याएको भन्दै यसले...