Author: Admin

बच्चा पढ्न–लेख्न मन गर्दैनन् ? तीन कारण थाहा पाउनुहोस्, फेर्नुहोस्
TNV News Update

बच्चा पढ्न–लेख्न मन गर्दैनन् ? तीन कारण थाहा पाउनुहोस्, फेर्नुहोस्

यदि तपाईंको बच्चा पढ्ने भन्ने बित्तिकै नाइँ नास्ती गर्न थाल्छ, भाग्न थाल्छ भने यसको सबैभन्दा ठुलो कारण घरमा पढाइको वातावरणको अभाव हुन सक्छ । बच्चालाई जति बेला पनि पढ मात्रै भन्ने र घरमा ध्यान भड्काउने तत्त्वहरू धेरै छन् भने तपाईंको यस्तो व्यवहारले बच्चालाई किताबबाट टाढा राख्न सक्छ । यस्तोमा उनीहरूलाई...
छारे रोगको केही वास्तविकता र अन्धविश्वास
TNV News Update

छारे रोगको केही वास्तविकता र अन्धविश्वास

छारे रोग वा मिर्गी एक किसिमको स्नायु प्रणालीको डिसअर्डर हो । जसमा मष्तिष्कको न्यूरोन्सहरुमा भइरहेको समान्य गतिविधि अचानक असामन्य भइदिन्छ। फलस्वरूप मानिसको शारीर वा शरीरको केहि भागमा अनैच्छिक चाल उत्पन्न हुनुको साथै क्षणिक चेतना(होस) र मांशपेशिको टोन गुम्छ । त्यसैले यसलाई कहिलेकाँही सिजर डिसअर्डर पनि भन्ने गरिन्छ । यो समस्या...
स्वस्थकर खानपानः यसरी मनाउनुस् दसैं
TNV News Update

स्वस्थकर खानपानः यसरी मनाउनुस् दसैं

चाडपर्व भनेको पुजापाठ, आशीर्वाद, मिष्ठान्न भोजन, दक्षिणा र मनोरञ्जनको एकीकृत उत्सव भन्ने बुझिन्छ । चाडपर्वमा बच्चादेखी बुढोसम्म, निरोगीदेखी बिरामी व्यक्ति, धनीदेखी गरिब सबैमा खुसी र आनन्दको अनुभुति गर्दछ । हामी सबैभन्दा ठुलो र महान चाडको रुपमा बडादसैं र तिहार मनाउने गर्दछौ । वर्ष दिनमा एकपटक आउने यो चाडमा मानिसले दुःख,...
गर्भावस्थामा कसरी आफु र बच्चाको स्वास्थ्य राम्रो राख्ने ?
TNV News Update

गर्भावस्थामा कसरी आफु र बच्चाको स्वास्थ्य राम्रो राख्ने ?

गर्भावस्था भनेको जुनै पनि परिवारका लागि खुसीको कुरा हो। गर्भावस्था भएका बेलामा सबै परिवारका सदस्य र गर्भवती आफैंले पनि सजग र सचेत हुनुपर्ने अवस्था पनि हो। गर्भावस्था सबैको एकनासको हुँदैन। कतिपय बेलामा आकस्मिक रूपमा जटिलता आउन सक्छ। महिला र बच्चाको ज्यान समेत जोखिममा पर्न सक्छ। त्यसैले सामान्य गर्भावस्थालाई जटिल हुन...
असोज १६ गते मङ्गलबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

असोज १६ गते मङ्गलबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए,...
दैनिक आहारमा सलाद खानाले हुन्छन् यस्ता  ८ आश्चर्यजनक फाइदा
TNV News Update

दैनिक आहारमा सलाद खानाले हुन्छन् यस्ता ८ आश्चर्यजनक फाइदा

सलाद धेरै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। हरियो सलादमा अर्थात् ग्रिन सलादमा भरपुर रूपमा क्याल्सियम, पोटासियम, आइरन, र भिटामिन बी हुन्छन्। सामान्यतया सलादमा टमाटर, भेडे खोर्सानी र विभिन्न प्रकारका साग, काँक्रा, मुला, गाँजर, आदि समावेश हुने गर्दछन्। जसमा प्रशस्तरुपमा एन्टिअक्सीडन्टको मात्रा पाइन्छ । दैनिकरुपमा खानामा सलाद खाँदा शरीरमा फाइबरको मात्रालाई पूर्ति...
महिलाले बिहान उठ्ने बितिकै यी काम गरे बनिन्छ करोडौको सम्पतिको मालिकनि
TNV News Update

महिलाले बिहान उठ्ने बितिकै यी काम गरे बनिन्छ करोडौको सम्पतिको मालिकनि

तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस्। यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ दिँदैन । कुण्डलीको दोषाबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ। शास्त्रमा भनिएको छः वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति।ब्राह्मो मुहूर्ते संजाग्रच्छि...
२०२३ भरी यी राशिमा हुनेछ माता लक्ष्मीको कृपा,चम्किनेछ भाग्य !
TNV News Update

२०२३ भरी यी राशिमा हुनेछ माता लक्ष्मीको कृपा,चम्किनेछ भाग्य !

अहिले वर्ष सन् २०२३ सुरु भएको छ। ज्योतिष शास्त्रका अनुसार प्रत्येक ग्रहको स्थिति र चालले मेष राशि देखि मीन राशिलाई शुभ-अशुभ असर गर्छ। यस मध्य केही राशिलाई सन् २०२३ मा भाग्यशाली हुने भएका छन् । यी राशि भएका व्यक्तिहरूमा वर्षभर माता लक्ष्मी र भगवान कुबेरको विशेष कृपा रहनेछ। व्यापार व्यवसायमा...
असोज १५ गतेको राशिफल : सोमबारको दिन ४ राशिलाई छ अनुकूल, मिल्नेछ मनग्यै लाभ
TNV News Update

असोज १५ गतेको राशिफल : सोमबारको दिन ४ राशिलाई छ अनुकूल, मिल्नेछ मनग्यै लाभ

>काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। असोज १५ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबार भगवान गणेश-शिवको नाममा समर्पित हुने गर्दछ। सोमबार भगवान शिव-गणेशको...