Author: Admin

जापान टोकियो सरकारले १८ वर्ष मुनिकालाई प्रतिमहिना ५ हजार भत्ता दिँदै, नेपालीलाई लाभ लिन सिंगा असिस्टको आग्रह
TNV News Update

जापान टोकियो सरकारले १८ वर्ष मुनिकालाई प्रतिमहिना ५ हजार भत्ता दिँदै, नेपालीलाई लाभ लिन सिंगा असिस्टको आग्रह

जापान- टोकियोमा बस्ने १८ वर्ष वा सो मुनिका बालबालिकालाई उनीहरुको हेरचाहका लागि सरकारले ५ हजार दिने निर्णय गरेको छ। बालबालिका हेरचाह सहयोग कार्यक्रम अन्तर्गत प्रतिमहिना ५ हजार ऐन उपलब्ध गराउने निर्णय गरेको हो। २०२३ साल सेप्टेम्बर १ तारिखदेखि टोकियो टोले ०१८ (जेरो इची हाची) सपोर्टको लागि योग्य बच्चाहरू भएका परिवारहरूलाई...
अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !
TNV News Update

अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

भिटामिन सि खानुपर्छ यसले रोग सँग लड्ने शक्ती दिन्छ । भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन र हरेक दिन रोगसँग लड्नका लागि नयाँ कोषहरू बनाउन भिटामिन ‘सी’ आवश्यक पर्छ । अमिल चरी बारीमा नै उम्रन्छ यो दिन दिनै प्रयोग गर्न सकिन्छ, सस्तोमा नै पाइन्छ । विभिन्न बिरुवाको बारेमा जानकारी...
गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार
TNV News Update

गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार

स्किजोफ्रेनिया अर्थात् सिजोफ्रेनिया एक किसिमको गम्भीर मानसिक समस्या हो। स्किजोफ्रेनिया भएपछि नचाहिने सोचहरू आउने, हुदैं नभएको चिजहरु देखे जस्तो लाग्ने र कसैले बोलाए जस्तो लाग्ने हुन्छ। यो समस्या भएपछि मानिहरुले आफैलाई हानी पुग्ने कामहरू गर्न सुरु गर्छन। स्किजोफ्रेनियामाभ्रम,मतिभ्रम र अनौठो व्यवहार देखिन्छन्। यसले मानिसको दैनिक जीवनमा बाधा पुर्यागउँछ। स्किजोफ्रेनिया भएको...
धनसम्पत्ति भनेपछि मरिहत्ते गर्छन् यी ३  राशि, मायामोहभन्दा पैसालाई दिन्छन् बढी महत्त्व
TNV News Update

धनसम्पत्ति भनेपछि मरिहत्ते गर्छन् यी ३ राशि, मायामोहभन्दा पैसालाई दिन्छन् बढी महत्त्व

अहिलेको समयमा मान्छेहरुलाई जीवनमा पैसाको महत्त्व अधिक धेरै पैसा चाहिन्छ। अहिलेका मानिसहरु पैसा पछाडी यति दौडिसके की उनीहरूलाई आफ्नो परिवार र आफन्तको लागि समय नै हुदैन। तर हरेक मान्छे यस्ता हुन्छन् भन्ने हुदैन। ज्योतिष शास्त्र अनुसार केहि राशिका मानिसहरु सम्बन्ध भन्दा धेरै धन र भौतिक सुख-सुविधालाई महत्त्व दिन्छन्। थाहा पाउनुहोस्...
तातो चिया पिउनेलाई क्यान्सरको खतरा
TNV News Update

तातो चिया पिउनेलाई क्यान्सरको खतरा

चिया तात्तातै पिउनुपर्छ भन्ने आम धारणा छ । जाडोमा त झन् चुरोटसँग तातो चियाको चुस्की लिनेहरुको संख्या अधिक हुन्छ । तर, अब चुरोट र रक्सी खानेहरुले तातो चिया पिउने बानी त्याग्नुपर्ने देखिएको छ । रक्सी र चुरोट खानेहरुले धेरै तातो चिया पिउँदा अन्ननलीको क्यान्सर हुने खतरा बढ्ने एक अध्ययनले देखाएको...
धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
TNV News Update

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बुधबार शुभारम्भ गर्दै उनले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी...
शरीरमा पानीको कमी भएमा कस्ता लक्षण देखिन्छन्?
TNV News Update

शरीरमा पानीको कमी भएमा कस्ता लक्षण देखिन्छन्?

शरीरमा पानीको मात्रा कम हुँदा विभिन्न स्वास्थ्य समस्याहरु सिर्जना हुन्छन्। शरीरबाट निस्किएको पानीको मात्राभन्दा शरीरमा भएको पानीको कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ। शरीरमा पानीको कमी भयो भने कस्ता लक्षण देखिन्छन्? १....
यो हप्ता यी ४ राशि हुनेहरुको चम्किनेछ भाग्य, मिल्नेछ हरेक क्षेत्रमा सफलता!
TNV News Update

यो हप्ता यी ४ राशि हुनेहरुको चम्किनेछ भाग्य, मिल्नेछ हरेक क्षेत्रमा सफलता!

ज्योतिष शास्त्रमा राशिफलको माध्यमबाट विभिन्न काल-खण्डको बारेमा भविष्यवाणी गरिन्छ । साप्ताहिक राशिफल ग्रह-नक्षत्रको चालमा आधारित हुन्छ जुनमा (मेष, वृष, मिथुन, कर्क, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन) राशिको साप्ताहिक राशिफल विस्तृत रूपमा बताईन्छ। यस राशिफललाई निकाल्ने समयमा ग्रह-नक्षत्रको साथसाथै पञ्चागको गणनाको पनि विश्लेषण गरिन्छ। साप्ताहिक राशिफलमा तपाईको...
१५ पटकसम्म प्रहरी हिरासत पुगेका व्यक्ति नै डाक्टर आक्रमणमा, भाडामा प्रयोग भएको आशंका!
TNV News Update

१५ पटकसम्म प्रहरी हिरासत पुगेका व्यक्ति नै डाक्टर आक्रमणमा, भाडामा प्रयोग भएको आशंका!

पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ। डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सो क्रममा पक्राउ परेका अधिकांश...