घट्यो दशैंका लागि ल्याइएको खसी-च्यांग्राको मूल्य
दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रूपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन्। दशैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्रा आजबाट किलोमा दुई सय ५० रूपैयाँ घटाइएको छ। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै...
आज – ०८ कार्तिक २०८० बुधवार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज कुनै समाचारले...
आज – ०७ कार्तिक २०८० मंगलवार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आजको दिन हाँसखेल र...
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस्
यात्रा सबैको रोजाइमा पर्ने विषय हो। बिदाको समयमा धेरैजसो मानिस यात्रामा रमाउन चाहन्छन्। झन् दशैंको बिदामा त साथीभाइ मिलेर टाढाका स्थान अवलोकनका लागि यात्रामा निस्किने गरिन्छ। कसैलाई हिमाली क्षेत्रको यात्रा मन पर्ला त कसैलाई समुद्री तटको। यात्राका लागि आफ्नो रुचि अनुसारको गन्तव्य तय गरिन्छ। तर, यात्रा गर्न रुचाउने व्यक्तिलाई पनि...
कार्तिक महिना कस्तो रहला तपाइको दिन ? हेर्नुहोस मासिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो महिनामा मेष राशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकाङ्क्षी योजना गोप्य राखेर...
स्वास्थ्यका लागि कति मासु खाँदा राम्रो हुन्छ ? यस्तो छ चिकित्सकको सल्लाह
दशैंलाई खानपिन गरी मनाइने चाडको रुपमा लिइन्छ । विशेषगरी दशैंमा माछामासुका परिकार बढि खाने गरिन्छ । सन्तुलित तरिकाले मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि मासु बढी खाँदा ठूला स्वास्थ्य समस्या पनि आउन सक्छन् । त्यसैले दशैको समयमा मासु खाँदा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा...
आज २०८० कार्तिक ६ गते सोमबार,तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन...
दशैं बिदामा उपत्यकाका प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् सेवा?
दशैंका बेला सरकारले फुलपातीदेखि ५ दिनसम्म सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसैअनुरुप फुलपातीदेखि अस्पतालहरुमा ओपीडी सेवा बन्द छ। यद्यपि अस्पतालहरुले आकस्मिक सेवामार्फत् बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरेका छन्। काठमाडौं उपत्यका केही प्रमुख सरकारी अस्पतालहरुले कसरी उपचार सेवा प्रदान गर्ने छन् भन्नेबारे यहाँ उल्लेख छ। वीर अस्पतालका निर्देशक भन्छन्...
कपाल झरेर हैरान हुनुहुन्छ ? यस्तो छ रोक्ने उपाय
कपाल झरेपछि सबैले पाउने एउटै उपनाम हो तालु खुईले,खुईली । कपाल झरेसँगै मानिसहरुको करिअरमा नै ध’क्का लाग्ने गरेको समेत महशुस गर्ने गर्छन् मानिसहरू । कतिपयले तालु खुईलिनुलाई बृद्धि र विवेकसँग दाँज्ने गरिन्छ तर बास्तवमा भने यो होईन । हाम्रो शिरमा कपालमा भएका १ लाख रेसामध्ये एक दिनमा ५० देखि १००...