वीर अस्पतालको कर्मचारी भर्ना रद्द गर्न माग
वीर अस्पतालले करारमा कर्मचारी माग गर्दै आह्वान गरेको सूचना रद्द गर्न माग गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्वीकृत दरबन्दी अन्तर्गत वीर अस्पतालमा करारमा कर्मचारी भर्ना गर्नेगरी गत कात्तिक १० गते निर्णय गरी दरखास्त बुझाउने अन्तिम दिन कात्तिक १७ गते १२ बजेतिर नयाँ सर्जिकल भवनमा टाँसिएको थियो । तर...
भूकम्प: सरकारले मृतकका परिवारलाई तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने [मन्त्रिपरिषद्का निर्णयहरू]
जाजरकोट भूकम्पका मृतकका परिवारलाई सरकारले तत्काल २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै, छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरिएको छ। भूकम्पबाट...
गण्डकी प्रदेश सरकारले भूकम्प पीडितका लागि कर्णाली सरकारलाई १ करोड दिने
गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो । ‘भूकम्पले कर्णाली...
जुम्लामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु र १ जना घाइते
मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। भे १ ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आइतबार बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको चन्दले जानकारी दिए।...
शुक्रबारको दिन गर्नुहोस् यस्तो काम : भाग्यमा देख्नुहुनेछ चमत्कार
लक्ष्मी जी को शंख उपचार: आजको समयमा, प्रत्येक व्यक्ति माता लक्ष्मीको आशीर्वाद उनमा रहिरहोस् भन्ने चाहन्छ। उनको घरमा माता लक्ष्मीको वास थियो । तर धनकी देवी लक्ष्मीजीले यसरी सबैको भाग्यको ताला खोल्दैनन् । माता लक्ष्मीलाई घरमा निम्तो दिनका लागि केही नियम दिइएको छ । यिनको पालना गरी विधिवत पूजा गर्नाले...
शरीरमा देखिने निलो डाम बोक्सिले चुसेको होइन, जान्नुहोस् यस्ता छन् कारण…
विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ रु यस्तो दागदब्बालाई हाम्रो नेपाली समाजमा बो’क्सीले चुसेको (टोकेको) भन्ने गरिन्छ । खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन । यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान...
तामा मनपर्छ ? तामा खाँदा यस्तो छ फाइदा!
गाउँघरमा सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो तामा । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए पनि हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ,तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै...
आज र भोलि ५ वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको...
पोर्चुगलमा किन बढ्दो छ नेपालीको आकर्षण ? यस्तो छ रहस्य जन्नुहोस
युरोपियन युनियनमा सेनजेन समूहमा रहेको देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ। विगत सन् २०१५ देखि त यहाँको जनसंख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ।युरोपमा मात्र नभएर विश्वमै पोर्चुगल आप्रवासीको लागि उदार नियम भएको मानिन्छ। यहाँ नेपाल लगायत दक्षिण एसियाली राष्ट्र, अफ्रिकी राष्ट्रका साथै युक्रेन...