Author: Admin

जवानीमै हुन सक्छ हृदयघात !
स्वास्थ्य

जवानीमै हुन सक्छ हृदयघात !

पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्‍यो । ‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा....
पिनास के हो ? लक्षण,समस्या र समाधान
स्वास्थ्य

पिनास के हो ? लक्षण,समस्या र समाधान

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ । कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीहरू अात्तिएर...
भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण
TNV News Update

भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) ले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गरेका छन् । एफडब्लूएलडी सचिवालयको तर्फबाट अधिवक्ता नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले विज्ञप्ति निकालेर गृह मन्त्रालयलगायत...
मधेसमा लोकपर्व समाचकेवा पर्वको उल्लास
TNV News Update

मधेसमा लोकपर्व समाचकेवा पर्वको उल्लास

सामचे सामचके आबिहे हो, जोतला खेतमे बैठिए हो, सब रङ पटिया ओछाइहियै हो, तै पटियामे के–के सुते, छोटे बरहे लादहैन सुते अर्थात् समाचकेवा सधैं आउनु है जोतेको खेतमा बस्नु है सबै रङको गुन्द्री ओछ्याउनु है त्यो गुन्द्रीमा को को सुत्ने? सानोदेखि ठूलो सबै भाइ सुत्ने। मिथिलाबासीको महापर्व छठ सकिएसँगै यस...
बेलायत जान नर्सलाई भाषाको समस्या, ७१ जनाको नाम ‘सर्ट लिस्ट’मा
TNV News Update

बेलायत जान नर्सलाई भाषाको समस्या, ७१ जनाको नाम ‘सर्ट लिस्ट’मा

नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक...
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
TNV News Update

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । दुई...
जाडोमा धेरैको रोजाईमा पर्ने ‘हट रम पन्च’ यसरी बनाउनुहोस्
TNV News Update

जाडोमा धेरैको रोजाईमा पर्ने ‘हट रम पन्च’ यसरी बनाउनुहोस्

जाडो मौसममा रुघा–खोकी जोसुकैलाई पनि लाग्न सक्छ । यो मौसममा शरीरलाई तातो बनाउने खानेकुरा खान सल्लाह पनि दिने गरिन्छ । शरीर तातो हुन्छ भनेर कतिले जाडो महिनामा पेय पदार्थमा रम पनि खाने गर्छन् । रममा अल्कोहोलको मात्रा बढी हुने भएकोले धेरै खाँदा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जाडो महिनामा...
पेट ढुस्स फुल्ने, छाति दुख्ने व्यक्तिले नखानुहोस् यस्ता खाना
स्वास्थ्य

पेट ढुस्स फुल्ने, छाति दुख्ने व्यक्तिले नखानुहोस् यस्ता खाना

कुनै खानेकुरा खाएको बखत अपच भएर पेट ढुस्स फुल्छ । तर, सधै खाएको अवस्थामा वा खानेकुराको कारणले मात्र यस्तो हुँदैन। यदाकदा केही नखाई पनि पेट ढुस्स फुल्छ । धेरैलाई लाग्छ, यो त एसिडिटी वा अपच हो । जबकी पेट भरिएको महसुस हुनु अपच वा एसिडिटी मात्र नभएर आफैमा जटिल रोग...
कुन राशिका लागि कुन अंक फलिफाप हुँदै छ २०२३ मा
TNV News Update

कुन राशिका लागि कुन अंक फलिफाप हुँदै छ २०२३ मा

ग्यशाली अंकका आधारमा आफ्नो कार्य सम्पन्न गर्नाले त्यसमा सफलता मिल्ने सम्भावना निकै बढ्छ भन्ने विश्वास गरिन्छ । लक्की नम्बर भनेको शब्द मात्र होइन । वास्तवमा यी भाग्यशाली अंकहरू हाम्रो जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छन् । हामिले धेरै पटक मानिसहरूको भाग्यशाली अंकका बारेमा सुनेका छौं । यी संख्याले हाम्रो दिमागलाई लक्ष्यहरूमा ध्यान...