किन बिरामीलाई भेन्टिलेटरमा राखिन्छ ?
‘फलानोलाई त भेन्टिलेटरमा राखिएछ’ कसैले यस्तो खबर सुनाउँदा हाम्रो मन चिसो हुन्छ । ‘भेन्टिलेटरमै राख्नुपर्ने भएछ ?’ हामी आफैंलाई विश्वस्त तुल्याउन प्रतिप्रश्न गर्छौं । वास्तवमा भेन्टिलेटर के हो ? कुन अवस्थामा बिरामीलाई भेन्टिलेटरमा राखिन्छ ? भेन्टिलेटरमा राखिएको बिरामी पुनः सामान्य अवस्थामा फर्किन्छ ? यस्तो जिज्ञासाले हामीलाई बेचैन बनाइरहन्छ । बिरामीलाई...
रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण चिसोले बिरामी...
सखरखण्ड खानुका थुप्रै फाइदा, आँखाका लागि असाध्यै उपयोगी
सखरखण्ड खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । सखरखण्डमा भिटामिन ए, भिटामिन सी र बिटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा फाइबर, आइरन, पोटासियम, म्याग्नेसियम, फोलेट र कपर जस्ता तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्या हटाउँछ । सखरखण्डको सेवनले आँखालाई लामो आयुसम्म स्वस्थ राख्न सकिन्छ । यसले पाचन प्रणालीलाई...
यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ नर्स
बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो । अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि...
जाजरकोट भूकम्पको असर: त्रिपालमुनि १ हजार ७६ सुत्केरी!
जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम...
गर्भवती हुनुभयो कि ? टुथपेस्ट र चिनीबाट (Test) गर्नुहोस
कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै चाहि अप्रत्यासित वा योजना बिना नै । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्छ । चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ...
भाईरल ज्वरो भगाउने ५ घरेलु उपाय !
मौसम बदलिसँगै भाईरल ज्वरो ब्यापक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो। भाईरलले हाम्रो रोगसँग लड्ने क्षमतलाई कमजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छिटो सर्ने गर्दछ। भाईरल संक्रमण व्यक्तिलाई घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, शरीरको जोर्नी दुख्ने, वान्ता हुने,...
बागलुङमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशु जन्माइन्
आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ । शिशुका आमा बुबा दुवै एचआइभी सङ्क्रमित भई एआरटी औषधि सेवन गरिरहेका छन् । यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल...
जाडो मौसममा पनि किन बढ्दैछ डेंगु सङ्क्रमण ?
जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु...