आज २०८० साल मंसिर १४ गते बिहीबारको राशिफल
आज २०८० साल मंसिर १४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेश: मेष : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । नयाँ विषयको ज्ञानको बाटो खुल्नेछ...
बन्द नाक खुलाउने यी हुन् प्रभावकारी घरेलु उपायहरु
रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ बाफ पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ...
चिसो मौसममा तातोपानीमा धेरै समय नुहाउनु हानिकारक
जाडोको मौसम सुरु भएसँगै शरीरको आवश्यकता पनि परिवर्तन हुन्छ । चिसो मौसममा फ्लू र संक्रमणबाट बच्न, प्रतिरक्षा प्रणाली कायम राख्न यो धेरै महत्वपूर्ण छ । जाडो मौसममा प्राय समस्याहरु एकै प्रकारका हुन्छन्, र मान्छेका व्यवहार पनि । तर, जाडो मौसममा शरीरमा स्वस्थता कायम राख्ने हो भने विभिन्न कुराहरुमा ध्यान पुर्याउनु...
लैङ्गिक हिंसा अन्त्यको लागि हिंसाको उद्गम विन्दुमा नै आर्थिक र समयको लगानी
लैङ्गिक हिंसा अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियानमध्ये अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान यस वर्ष पनि सुरु भएको छ। आधा धर्ती ओगट्ने महिलाहरू बढी हिंसा पीडित भइरहेको सन्दर्भमा हिंसा विरुद्ध मनाइने दिवसमध्ये विश्वव्यापी र चरणबद्ध दिवस यही लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान नै हो।...
अनौठो आलु जसले बढाउँछ मानिसको आयु
हामीले तरकारीमा अति आवश्यक मानिने सेतो र सातो आलु खाई नै रहेका हुन्छौँ । तर आलुका फाइदाहरुको बारेमा हामी कमैलाई मात्र त्यसको जानकारी होला । आलुले हामीलाई स्वास्थ्य रहन समेत मद्दत गर्दछ । तर संसारमा यस्ता पनि आलु छन, जस्ले मानिसलाई आयु पनि बढाउने गर्दछ । केहि समय अगाडि वैज्ञानिकरुले...
कलेजोमा बोसो जमे के गर्ने ?
मानिसको कलेजोमा अत्यधिक बोसो जम्ने समस्यालाई आधुनिक चिकित्सा विज्ञानको भाषामा फ्याट्टी लिभर (स्टियोटोसिस्) भनिन्छ । यसलाई आयुर्वेदमा वसीय यकृत् भनिन्छ । कलेजो मानव शरीरको क्रियात्मक गतिविधिको महत्वपूर्ण अंग हो । स्वस्थ कलेजोविना सहज जीवन सम्भव हुन मुस्किल हुन्छ । त्यसकारण हामीले हाम्रो कलेजोलाई सुरक्षा दिइरहनुपर्छ, त्यसको स्वास्थ्यप्रति सजग रहनुपर्छ ।...
महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्या भएका महिलाहरुका लागि प्याजले गर्छ औषधीकाे, कसरी प्रयोग गर्ने ?
काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ । साथै मधुमेहरोगीले दिनहुँ प्याज...
टिमुर के हो ? यस्ता हुन्छन् औषधीय गुण प्रयोग गर्ने तरिका
भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र नभइ...
हाई ब्लड प्रेसरमा कुनकुन फलफुल खाने ?
हाई ब्लड प्रेसर अर्थात उच्च रक्तचापबाट पीडितहरूले खानपानमा ध्यान दिनुपर्ने हुन्छ। खानपान ध्यान दिए स्वास्थ्य प्रतिकूल हुनबाट जोगाउँछ। तपाईको आहारमा यी पाँच फलफूल समावेश गरे उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ। किवी : किवी रक्तचापका बिरामीका लागि निकै फाइदाजनक फल हो। किवीमा पाइने म्याग्नेसियम र पोटासियमले उच्च रक्तचापको समस्यालाई कम गर्न...