यी खानाहरु नियमित बढी खाए सिधै हुन्छ मृगौला खत्तम ?
हामी सबैलाई थाहा छ कि मानब शरीरको महत्वपुर्ण अङगहरू मध्य जीवित रहनको लागि चाहिने अति नै महत्वपूर्ण अंगहरु मुटु, कलेजो,मृगौला,फोक्सो, मस्तिस्क, आदी हुन । यी सबै अङगहरुलाई स्वस्थ्य राख्नको लागी हामिले विशेष ध्यान पुर्याउनु पर्दछ। यो पोस्ट मृगौलालाई असर गर्ने खानाहरुको बारेमा रहको छ जुन तपाईले बुझ्नु अतिनै जरुरी छ।...
पुष १ गतेदेखी ७ गते सम्म कस्तो रहला तपाईको दिन ? हेर्नुहोस साप्ताहिक राशिफल !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि यो साता चन्द्रमाले दशम, एकादश र द्वादश स्थानको गोचर गर्नेछन् । कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक...
हृदयघात भइहालेमा के गर्ने,के नगर्ने ? यी ६ उपायले जाेगिन सक्छ ज्यान,ख्याल गर्नुहोस्।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष एक करोड ७९ लाख मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । विश्वव्यापी रूपमा यो संख्या ३१ प्रतिशत पुग्छ। यो उल्लेखनीय छ कि मुटुराेगका कारण मृत्यु हुनेमध्ये ८५ प्रतिशत हृदयघातका कारण हुन्छन्।तथापी, मुटुरोग विशेषज्ञका अनुसार हृदयघात भइहालेमा बिरामीलाई तुरुन्तै प्राथमिक उपचार गरियो...
ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना,यसरी प्रयोग गर्नुहोस
मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ?भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित...
चिसो मौसममा स्वास्थ्यको ख्याल ?
मौसमी तापमान घट्दैछ । चिसो बढिरहेको छ । यसरी वातावरण चिसो भएपछि त्यसँग शरीरको तापमान मिल्दैन । शरीरले त्यस विरुद्ध लड्न खोज्छ । यही क्रममा वायुमण्डलमा हुने विभिन्न रोगको संक्रमणले समेत हाम्रो स्वास्थ्यमा असर पार्न थाल्छ । जसका कारण मौसममा भएको बद्लावसँगै हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । हामीलाई...
आगोले पोल्यो,अपनाउनुहोस् तुरन्तै यस्ता उपायहरु
भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न भान्छामा...
भोलि शनिबार काठमाडौंका यी स्थानमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी,...
मह— प्रयोग गर्ने तरिका तथा अनेक फाइदाहरू
मह, हाम्रो भान्साघरमा प्रयोग हुने स्वादिष्ट पदार्थ हो, साथै यसलाई सदियौँदेखि महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गर्दै आएका छौँ । संसारैभरि, हाम्रा पूर्खाहरू महको अनेक लाभहरूको बारेमा राम्रोसँग परिचित थिए । सिद्ध र आयुर्वेद (परम्परागत चिकित्सा पद्धति) मा मह सबैभन्दा महत्त्वपूर्ण अंग हो । यसलाई छाला र आँखाको रोगको लागि समेत...
डा गोविन्द केसी गेटा मेडिकल कलेज धनगढीमा अनसन बस्ने
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी आजदेखि गेटा मेडिकल कलेज धनगढीमा अनसन बस्ने भएका छन्। सरकारसँग विगतमा पटक–पटक भएका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा केसीले शुक्रबार बेलुकी ५ बजेदेखि गेटा मेडिकल कलेज धनबढीमा तीन दिने अनसन सुरु गर्दैछन्। डा केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै...