Author: Admin

पुष १२ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

पुष १२ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक...
मुटु स्वस्थ्य राख्न चाहानुहुन्छ खानुहोस तोरीको साग, यस्ता छन् अन्य फाइदाहरु
TNV News Update

मुटु स्वस्थ्य राख्न चाहानुहुन्छ खानुहोस तोरीको साग, यस्ता छन् अन्य फाइदाहरु

तोरीको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय धेरै जसो मानिसको भान्सामा पाकिने तरकारी पनि हो । यो गाउ घरमा सहजै रुपमा छरेर साग खान सकिन्छ । यसको सेवन गर्दा विभिन्न किसिमका रोगबट बच्न सकिन्छ । तोरीको तेल खादा पनि हामि स्वास्थ...
अपहरणमा परेका २ जना नेपालीको भारतबाट सकुशल उद्धार, ६ जना पक्राउ
TNV News Update

अपहरणमा परेका २ जना नेपालीको भारतबाट सकुशल उद्धार, ६ जना पक्राउ

२ जना नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले ६ जना अपहरणकारीलाई पक्राउ गरेको हो। चितवनको भरतपुर महानगरपालिका–१९ हुलाको चोक बस्ने ४० वर्षीय कृष्ण थापा र रत्ननगर–१२ जिरौना बस्ने ३५ वर्षीय दिपेन्द्र महत रौतहट जाने भन्दै पुस ५ गते, बिहान १०...
यी कारणले हुनसक्छ पेटमा अल्सर, वेवास्ता गरे जानसक्छ ज्यान, समस्या देखिए के खाने के नखाने ?
TNV News Update

यी कारणले हुनसक्छ पेटमा अल्सर, वेवास्ता गरे जानसक्छ ज्यान, समस्या देखिए के खाने के नखाने ?

पेटको अल्सरलाई बेवास्ता गरे यसले ज्यान पनि लिन सक्दछ। भनिन्छ नि, रोग लागेर पछुताउनु भन्दा अगाडिनै रोग लाग्न नदिनु राम्रो हुन्छ । त्यसैले आज हामी यहाँ पेटको अल्सरबारे चर्चा गर्ने छौ । पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा...
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
TNV News Update

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा...
विधि पुर्याएर प्रयोग गरे धतुरो औषधि नत्र उपविष
TNV News Update

विधि पुर्याएर प्रयोग गरे धतुरो औषधि नत्र उपविष

धतुरो नेपालको विभिन्न भागमा पाईने वनस्पति हो । यो सोलानेसी परिवारमा वर्गीकरण गरिएको बहुवर्षीय पोथ्रा जातको वनस्पति हो । आयुर्वेदमा यसलाई एउटा अति गुणकारी औषधि मानिएको छ । संस्कृतिमा यसलाई भगवान शिवको प्रिय नशाको रूपमा पनि लिइएको पाइन्छ ् संस्कृतमा त यसको नाम नै शिवशेखर भनिन्छ । धतुरोलाई धेरैले नशालु...
इन्टरभेन्सनल रेडियोलोजी भनेको के हो र कसरी गरिन्छ ?
TNV News Update

इन्टरभेन्सनल रेडियोलोजी भनेको के हो र कसरी गरिन्छ ?

नेपालमा इन्टरभेन्सनल रेडियोलोजी भित्रिएको एक दशक लागिसक्यो । तर, अस्पताल गएर इन्टरभेन्सनल रेडियोलोजीको सेवाबारे सोध्ने संख्या निकै कम छ । यसले धेरै प्रकारको रोगदेखि क्यान्सरहरूको उपचारमा नयाँ आशाहरू समेत जगाएको छ । यो हरेक रोगको सहज उपचार हो । शल्यक्रियाको विकल्पमा इन्टरभेन्सनल रेडियोलोजी ठुलो फड्को मारिरहेको यस अत्याधुनिक चिकित्सा उपचार...
मधुमेह र यसका सम्भावित जटिलताहरू: कसरी रोकथाम र व्यवस्थापन गर्ने
TNV News Update

मधुमेह र यसका सम्भावित जटिलताहरू: कसरी रोकथाम र व्यवस्थापन गर्ने

शुभ प्रभात, डा भण्डारी। मधुमेह र यसका सम्भावित जटिलताहरूबारे छलफल गर्न आज हामीसँग सामेल हुनुभएकोमा धन्यवाद। सुरु गर्नको लागि, के तपाइँ मधुमेहका केहि सामान्य जटिलताहरू के हुन् भनेर बताउन सक्नुहुन्छ? डा भण्डारी: शुभ प्रभात। यहाँ आउन पाउनु मेरो खुशी हो। मधुमेहले शरीरका विभिन्न अंगहरूलाई असर गर्ने विभिन्न जटिलताहरू निम्त्याउन सक्छ।...
ओठ तथा जिब्रोमा यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ?
स्वास्थ्य

ओठ तथा जिब्रोमा यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ?

मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने...