दिनहुँ बियर पिउनु हुन्छ ? आउन सक्छ यस्ता समस्या
नेपालमा मात्रै होइन विश्वभर नै धेरैले रुचाउने हल्कोहोलिक पेय पदार्थ हो बियर । साथीभाइसँग ‘चिल’ गर्न, दिनभरिको थकान मेट्न पनि पछिल्लो समय बियर पिउनेहरूको सङ्ख्या बढेको छ । नियमित बियर सेवनबारे कयौँ अध्ययन भएका छन् । केही अध्ययनले दिनहुँ बियर सेवन मुटुको लागि निकै फाइदाजनक भएको पनि भनेका छन् ।...
‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि
मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ। सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव...
दिमाग तिखो बनाउन चहानुहुन्छ? यस्ता खानेकुरा खानुहोस्
मानिस शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन अत्न्तै आवश्यक पर्छ । दिमागी शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ । तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक...
यी हुन् पिसाबमा इन्फेक्सन हुनुको कारण, कसरी जोगिने ?
पिसाब अर्थात् युरिन इन्फेक्सन मुत्रनलीमा हुने संक्रमण हो । पुरुषको तुलनामा महिलामा यो समस्या बढी हुन्छ । युरिन इन्फेक्सन दुई प्रकारको हुन्छ पिसाबथैली भन्दा तलको संक्रमण र पिसाब थैली भन्दामाथिको संक्रमण । पिसाबथैली भन्दा तलको संक्रमण भएको छ भने पिसाब गर्न गाह्रो हुने, छिटो छिटो पिसाब लाग्ने, पिसाब पोल्ने आदि...
बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
नगरपालिकाका अनुसार ६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने बताएको छ । १४ वटै वडामा स्वास्थ्य शिविर गरेर कृत्रिम दाँत निःशुल्क राखिदिने भन्दै विहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले एक सूचना जारी गरेका हुन् । नगरपालिकाका जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले नगरपालिकाले पहिले सबै वडाको स्वास्थ्य...
हेर्नुहोस् त यतिधेरै रहेछन् हरियो केराउ खानुका फाइदा !
यतिबेला तरकारी बजार तथा खुद्रा पसलमा बेच्न राखिएको तरकारीमा झट्ट आँखा जाने तरकारी मध्ये पर्छ हरियो केराउ । कसैले यसलाई हरियो मटर वा कोसा पनि भन्छन् । असोज-कात्तिक देखि प्रसस्त मात्रामा बजारमा आउने हरियो केराउ यो वर्ष सोहि समयमा २ सय रुपैया केजी सम्ममा उपभोक्ताले खरिद गरे । तर केही...
वैज्ञानिक अनुसन्धान अनुसार पुरुषको विर्यमा सुन हुन्छ
वैज्ञानिक अनुसन्धान अनुसार पुरुषको विर्यमा सुन हुन्छ ! पुरुषको शुक्रकिटयुक्त विर्यलाई सौन्दर्य प्रशाधनको रुपमा पनि गरिन्छ । पुरुषको विर्यमा बहुमूल्य धातुु सुन लुकेर रहेको हुन्छ भनेर पत्याउन गार्हो पर्छ । तर वैज्ञानिकको एक अनुसन्धानले प्रत्येक पुरुषको विर्यमा सुन भएको निष्कर्ष सार्वजनिक गरेको छ। करीब २० वर्षदेखि भइरहेको अनुसन्धानबाट वैज्ञानिकले पुरुषको...
गौशालाबाट अपहरित दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार, एक जना पक्राउ
गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ । उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको...
चिसो मौसममा छालाको लागि कुन क्रीम राम्रो हुन्छ ?
चिसो मौसममा छालाको समस्या बढी देखिन्छ । चिसो मौसमले गर्दा छालामा मोस्चरको मात्रा घटदै जाने भएकाले यो समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । तापक्रम र आद्रताको कमीका कारणले गर्दा,छाला फुस्रो हुने,सुन्निने,सुख्खा र ओठ फुट्ने, नमी कायम राख्न गाह्रो हुन सक्छ हुन्छ । जाडोमा शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन...