कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन
कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मातहतका सबै निकायलाई दैनिक प्रतिवेदन पठाउन निर्देशन दिएको हो। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस (ओमिक्रोन)को नयाँ भेरियन्ट जेएन–१ देखिएपछि निगरानी...
पुष २५ गते बुधबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ,...
बिहान खाली पेटमा लसुन खानुका यस्ता छन् फाइदाहरु,जन्नुहोस
हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ । तर, यसको औषधीय गुणका विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ । आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । बिहान खाली पेटमा लसुन खाँदा झन् धेरै फाइदा हुन्छ । खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन्- उच्च रक्तचापबाट...
मिर्गौला स्वस्थ्य छ वा छैन कसरी थाहा पाउने ?
मिर्गौला रोग के हो ? प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा...
बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु
बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो । हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए । उनी यही...
गोविन्द केसी प्रहरी नियन्त्रणमा
डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले मंगलबार प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो। यसअघि गत शनिबार पनि केसीसहितका उनका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। मंगलबार पुन: निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केसीलाई अहिले प्रहरी वृत्त...
गर्भवती महिलाले कफी पिउन हुन्छ ?
गर्भावस्थामा महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । किनभने उनीहरूको हरेक गतिविधिले उनीहरूको बच्चालाई निश्चित रूपमा असर गर्छ । तपाईं के खाँदै हुनुहुन्छ, के पिउनुहुन्छ र के गर्दै हुनुहुन्छ, यी सबै कुराहरूले तपाईंको बच्चालाई असर गर्छ । भर्खरै गरिएको एक सर्वेक्षणले तपाईंको मनपर्ने ‘कफी’ले तपाईंको बच्चाको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ...
बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर
बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर बालबालिकालाई टन्सिल भइरहेमा त्यसले मुटुमा समस्या ल्याउन सक्छ । यद्यपि हामीकहाँ धेरैजसो अभिभावक यसबारे त्यति सजग र सतर्क भएको पाइँदैन । त्यसैले समस्याले जटिल रुप लिइसकेपछि मात्र अस्पताल आउने गर्छन् । बच्चाको टन्सिल सुन्निंदा त्यसले मुटुलाई कसरी असर गर्छ ? यसको जवाफ खोज्नुअघि...
जर्मन फुटबलका ‘सम्राट’ बेकनबरको निधन
जर्मन फुटबलका सम्राट भनेर चिनिने फ्रान्ज बेकनबर ७८ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षक दुबैको रुपमा विश्वकप जितेका बेकनबरको सोमबार निधन भएको हो। उनले खेलाडीको रुपमा जर्मनलाई सन् १९७४ मा र प्रशिक्षकको रुपमा सन् १९९० मा विश्वकप जिताएका थिए। सन् १९९४ मा बेकनबर पश्चिम जर्मनीको कप्तानको रुपमा थिए।...