रुकुम–जाजरकोट भूकम्पपछिको पुनःनिर्माण गर्न संघीय सरकार नै बाधक!
रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ। विद्यमान कानुनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् की? भन्नेमा शंका व्यक्त हुन थालेको छ। गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा १५७ जनाको ज्यान गएको थियो।...
इजरायली आक्रमणमा २५ जना प्यालेस्टिनीको मृत्यु
इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट बुधबार २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ। थप दर्जनौं घाइते भएका छन्। गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र...
स्वास्थ्य बीमा गर्नेलाई अस्पतालको टिकटमा लाग्ने शुल्क घट्यो
स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ । बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बताउनुभयो । उहाँका अनुसार बहिरङ्ग सेवा ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको...
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीनजना घाइते
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । म्याङ्लुङ(वसन्तपुर सडक खण्डको काँडेबाट लसुने बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझमा दुर्घटना परेको हो । दुर्घटनामा झापा मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक...
अनुहारको दाग धब्बा हटाएर अनुहार चम्किलो र गोरो बनाउने यस्ता छन् उपायहरु,
अनुहारको छाला निकै नै संवेदनशील हुन्छ । मानिसलाई पहिलो नजरमा हेर्दा, अनुहारमा ध्यान जाने हुनाले मानिसहरु आफ्नो अनुहारलाई सुन्दर र आकर्षक बनाउन चाहन्छन् ।तर, विभिन्न रोग, घामको प्रत्यक्ष किरण, धुलो धुवाँ, हार्मोनको गडबडी, थकान आदिका कारण अनुहारमा डन्डीफोर, कालो दाग धब्बा हुने, छाला कालो हुने आदि हुन्छ । जसले मानिसलाई...
स्तन क्यान्सरका यी लक्षणहरु जुन कुरामा महिलाले खासै ध्यान दिएका हुँदैनन्
शरीरको कुनै भागको कोशिकामा आउने असामान्य परिवर्तन तथा अनियन्त्रित बृद्धिलाई क्यान्सर भनिन्छ । बदलिँदो जीवन शैली खानपान, यौन जीवन, अनेकौ औषधिले महिलाको सबै भन्दा सुन्दर मानिने अंग स्तनलाइ क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरुको ज्यानै लिने क्रम बढेको चिकित्सकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा...
मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम छ, शंका नगरौं : मन्त्रालय
खानेपानी मन्त्रालयले मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको दाबी गरेको छ। मंगलबार मन्त्रालयले अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर उपभोक्ताको धारामा वितरण गरिएको दाबी गरेको हो। मन्त्रालयले माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएपनि क्रमशः सफा पानी प्रवाह हुने जनाएको छ।...
माघ महिना शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस मासिक राशीफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मेष राशिका लागि माघ महिना फलदायी रहनेछ । महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र पुरस्कार...
अन्डाको आयु कति हो ? वास्तविकता बुझेर मात्र सेवन गरौँ
अन्डालाई पौस्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ए, बी टु, बी फाइभ, बी सिक्स, बी टुवेल, भिटामिन डी, ई, के, क्याल्सियम, जिङ्क, ल्युटिन, ओमेगा थ्री, फोस्फरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका...