Author: Admin

नवजात शिशुमा यस्ता समस्या देखिए ? नगर्नुहोस् वेवास्ता
TNV News Update

नवजात शिशुमा यस्ता समस्या देखिए ? नगर्नुहोस् वेवास्ता

। जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ। नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र-अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा प्रसुति गराउनु पर्दछ। नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ। जन्मनासाथ...
बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै के गर्ने ?
TNV News Update

बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै के गर्ने ?

कहिलेकाहीं नसोचेको दुर्घटना हुन्छ, घरमै पनि । खासगरी असावधानीवश बच्चालाई तातो पानीले पोल्न सक्छ । कहिलेकाहीं आगोले पोल्न सक्छ । यस्तो बेला के गर्ने ? तुरुन्त अस्पताल पुर्‍याउन अनुकूल नहोला । कति गृहिणी त अत्तालिन्छन् पनि । किनभने उनीहरु मात्र घरमा भएको बेला बच्चालाई यसरी तातो पानी वा आगोले पोल्न...
तुलसीमा जल किन चढाइन्छ ?
TNV News Update

तुलसीमा जल किन चढाइन्छ ?

हिन्दु धर्ममा तुलसीको बिरुवालाई निकै महत्व दिइएको छ । तुलसीको बोटलाई देवीको साक्षात् रूप अर्थात् धनकी देवी लक्ष्मीको दर्जा पनि दिइएको छ । तुलसीलाई जीवनमा कुनै आर्थिक समस्या चलिरहेको बेलामा माता लक्ष्मीका रुपमा तुलसीको बिरुवाको पूजा गर्दा अवश्य लाभ मिल्छ भन्ने मान्यता पनि हिन्दु धर्मावलम्बीहरूको रहेको छ । घरमा तुलसी...
आनो कसरी आउछ ? के गर्ने / नगर्ने? रोकथाम ?
स्वास्थ्य

आनो कसरी आउछ ? के गर्ने / नगर्ने? रोकथाम ?

स्टाइ (stye) स्टाइ भनेको आँखाको परेलीमा हुने एकप्रकारको इन्फेक्शन हो जसमा रातो दुख्ने दाना जस्तो चीज परेलीको किनार मा आउँछ। कहिले काँही आँखा धेरै सुनिने पनि हुन सक्छ। एसलाई सामान्य भाषा मा आनो आउने पनि भनिन्छ । यो परेली को किनार मा हुने ग्लैंड मा एक प्रकार को स्ताफैलोकोकल ब्याक्टेरिया...
चिसो पानीले नुहाउँदा साँच्चै फाइदा हुन्छ?
TNV News Update

चिसो पानीले नुहाउँदा साँच्चै फाइदा हुन्छ?

दैनिक चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने धेरै अनुसन्धानबाट पुष्टी भएको छ । चिसो पानीले नुहाउँदा तपाईंका बानीमा धेरै सुधार ल्याउन सकिन्छ। यसका केही मुख्य फाइदा छन्। यसले रक्तसञ्चार राम्रो बनाउँछ, तनाव कम गर्छ, उत्साह र जागरूकता बढाउँछ। यो बानीले तनाव र चिन्ता कम गर्छ, साथै व्यायामपछि मांसपेशी...
माघ ०८ गते सोमबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

माघ ०८ गते सोमबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई...
दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी  ४ उपायहरु,
स्वास्थ्य

दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी ४ उपायहरु,

मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ। दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो। हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग...
आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा…
स्वास्थ्य

आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा…

धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ।हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या...
मेथीदानालाई राती भिजाएर बिहान खाली पेटमा चपाएर पानी सँगै खाँदा चमत्कारिक फाईदा
TNV News Update

मेथीदानालाई राती भिजाएर बिहान खाली पेटमा चपाएर पानी सँगै खाँदा चमत्कारिक फाईदा

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ? मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र...