Author: Admin

वि. सं. २०८० माघ ७ गतेदेखी माघ १३ गते सम्मको हेर्नुहोस साप्ताहिक राशिफल
TNV News Update

वि. सं. २०८० माघ ७ गतेदेखी माघ १३ गते सम्मको हेर्नुहोस साप्ताहिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता चन्द्रमाले तपाईको राशिबाट द्वितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन् । यो साता धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा...
अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु
स्वास्थ्य

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक...
माघ ०७ गते आइतबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

माघ ०७ गते आइतबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा...
कस्ता व्यक्तिलाई आउँछ जनै खटिरा ? कसरी उपचार गर्ने ?
स्वास्थ्य

कस्ता व्यक्तिलाई आउँछ जनै खटिरा ? कसरी उपचार गर्ने ?

हाम्रो समाज अन्धविश्वासमा जकडिएको छ । कुनैपनि रोगलाई पाप र धर्मसँग जोडेर हेर्ने चलन अझै पनि कायमै छ । केही समय पहिला कुष्ठरोगलाई पाप गरेको फल भन्ने गरिन्थ्यो । अहिले जनचेतना बढेसँगै यो मानसिकता घट्दै गएको छ । कुष्ठरोग लागे उपचार गराउनुपर्छ निको हुन्छ भन्ने कुरा धेरैलाई थाहा भइसकेको छ...
युवा अबस्थामा किन हुन्छ हृदयघात ? के के हुन् लक्षणहरु ? कसरी बच्ने ?
TNV News Update

युवा अबस्थामा किन हुन्छ हृदयघात ? के के हुन् लक्षणहरु ? कसरी बच्ने ?

तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ ।मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउनुहुन्छ । उहाँ...
माघ ०६ गते शनिबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

माघ ०६ गते शनिबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का,...
गाउँ घर मा पाईने गुर्जो किन खाने, कति खाने र कसरी खाने ?
स्वास्थ्य

गाउँ घर मा पाईने गुर्जो किन खाने, कति खाने र कसरी खाने ?

किन खाने गुर्जो ? कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोनाभाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् । कोरोनाभाइरस अगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो। दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि...
के हो नाकबाट पानी बगिरहने समस्या ‘राइनोरिया’?
TNV News Update

के हो नाकबाट पानी बगिरहने समस्या ‘राइनोरिया’?

नाकबाट पातलो पानी बग्ने समस्यालाई ‘राइनोरिया’ भनिन्छ । सामान्यतया मौसम परिवर्तन हुँदा अर्थात् जाडो सुरु वा जाडोबाट गर्मी सुरु हुने समयमा यस्तो समस्या देखिन्छ । नाकबाट पानी बग्ने समस्या अरु कारणले पनि हुन सक्छ । नाकमा संक्रमण भएमा, चोट लागेमा, मासु पलाएमा पनि यस्तो समस्या हुन्छ । संक्रमण पनि भाइरस...
यी ३ राशि भएका व्यक्तिमा हुन्छ संसार नै हल्लाउने क्षमता, हुन्छन् भाग्यशाली !
TNV News Update

यी ३ राशि भएका व्यक्तिमा हुन्छ संसार नै हल्लाउने क्षमता, हुन्छन् भाग्यशाली !

दुनियाँमा धेरै मानिसहरू छन् जो पहिचानको लागि मोहित हुँदैनन्। यहि कारण यस्ता व्यक्ति हजारौं लाखौंको भीडबाट बाहिर आएर त्यसको नेतृत्व गर्ने सामर्थ्य राख्छन् | समाजमा यस्ता व्यक्तिको अलगै पहिचान हुन्छ | ज्योतिष शास्त्रका अनुसार यी ३ राशि भएका व्यक्ति जन्मजातनै नेतृत्व गर्ने गुण लिएर आएका हुन्छन् | मेष राशि मेष...