शरीरबाट यस्तो गन्ध आए, तपाईंलाई धेरै लामखुट्टेले टोक्छन्
कस्ता मानिसप्रति लामखुट्टे बढी आकर्षित हुन्छन्, वैज्ञानिकले यसबारे पत्ता लगाइसकेका छन् । कसलाई लामखुट्टेले धेरै पछ्याउँछन्, कसको रगत बढि पिउँछन् ? लामखुट्टेको चुम्बक भनिने व्यक्तिका लागि यो खबर खासै सुखद छैन किनभने लामखुट्टेले आफूलाई मनपरेको मानिसको पिछा छोड्दैनन्, अन्तिम साससम्म पनि । यस्तो हुनुको एउटा विशेष कारण पनि छ ।...
कपाल किन झर्छ ?
विश्वको हरेक संस्कृति र समाजमा कपाल सुन्दरताको प्रतिक मानिन्छ । कालो, लामो र बाक्लो कपाल साँचै अति सुन्दर देखिन्छ। साथै सुन्दर कपाल मानिस स्वस्थ हुनुको पर्यायवाची पनि मान्न सकिन्छ। हुनत कपाल झर्दैमा वा पातलो हुँदैमा मानिस अस्वस्थ हुन्छ भन्न खोजिएको होइन । तर, सुन्दर र आकर्षक कपाल हुने मानिसलाई सामान्यतया...
आयुर्वेद विशेषज्ञ भन्छन्- यी खानेकुरा राति नखाएकै बेस
स्वास्थ्यका लागि कस्ता खानेकुरा लाभदायक हुन्छ ? यसको मोटामोटी जानकारी हामीलाई हुनसक्छ । तर सही खानेकुराको छनोट मात्र पर्याप्त हुँदैन । किनभने उक्त खानेकुरा कति र कुन समयमा खाने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । कुनै पनि खानेकुराबाट त्यही बेला मात्र पूर्ण लाभ लिन सकिन्छ, जब त्यसलाई सही समयमा खाने...
यो ३ चिजको प्रयोगले हडिड्लाई बनाउँछ खोक्रो, अन्तिमको झन् सबैभन्दा बढी खत’ रनाक
भिटामिन डि एक प्रकारको भिटामिन हो । यो भिटामिनले हाम्रो सम्पूर्ण स्वास्थ्य र हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ। भिटामीन डि ले शरीरको मांसपशी, मुट, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।भिटामिन डिले कसरी काम गर्छ रुभिटामिन डि शरीरको छालामा रहेको हुन्छ । घामको किरण शरीरमा पर्दा...
किन आउछ सेतो दुबी ? कसरी नियन्त्रण गर्ने ?
मानिसको शरीर या अनुहारमा सेतो रङको दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो । यो रोगप्रतिरोधक क्षमताको कमी, वंशानुगत वा मेलनाइट्स (मेलेनिन उत्पादन गर्ने कोषिका, जसले छालालाई रङ दिने काम गर्छन्)को कमीले पनि हुन सक्छ । यदि समयमै उपचार गरिएन भने यो शरीरका विभिन्न भागमा फैलन्छ र उपचार गर्न मुस्किल पर्छ । लक्षण...
किन आउँछ चाँयापोतो ? यसरी गरौँ उपचार
हरेक ब्यक्ति आफ्नो सुन्दरता प्रति चनाखो रहने गर्दछ । शारीरिक सुन्दरतासँगै उसको ब्यक्तित्व समेत झल्किने गर्दछ । तर मानिसको शरीर तथा अनुहारमा आउने बिभिन्न रोग तथा समस्याका कारण उसको सुन्दरतासँगै ब्यक्तित्व समेत खस्किने गर्दछ । त्यस्तै समस्या मध्ये एक हो, अनुहारमा चाँया–पोतो आउने रोग । यदि अनुहारमा चाँया पोतो आएको...
महिला स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो
साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई हप्तापछि ती महिला खुसी हुँदै मकहाँ आएर भनिन्–मेरो शिशुले तीतेपातीको रस लगाए पनि दूध खान त छोडेन तर उसको स्वास्थ्य...
अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा
मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ । भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी...
दीर्घरोगीका लागि खानपान
कोरोनाको कहर अझै जारी छ । हरेक दिन संक्रमित भएकाको संख्या तुलनात्मक रूपमा बढ्दो छ । अस्पतालहरूमा आइसीयु, जनरल बेड र भेन्टिलेटरमा बिरामीको चाप उस्तै छ । ज्येष्ठ नागरिक, मधुमेह, मिर्गौला, मुटु र दमका बिरामीहरू आइसीयुमा बढी भर्ना हुने गरेका छन् । समयमा अस्पताल नपुर्याउँदा, चिकित्सकको सल्लाहमा ढिलाइ हुँदा तीमध्ये कतिपयको मृत्युसमेत हुने गरेको...