Author: Admin

आइतबार देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह
TNV News Update

आइतबार देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ...
किन मानिस नङ टोक्ने गर्छन् ? यस्तो छ रहस्य
स्वास्थ्य

किन मानिस नङ टोक्ने गर्छन् ? यस्तो छ रहस्य

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि...
महिनावारीमा किन दुख्छ पेट ? कसरी समाधान गर्ने ?
स्वास्थ्य

महिनावारीमा किन दुख्छ पेट ? कसरी समाधान गर्ने ?

महिनावारी सामान्य प्रक्रिया भएतापनि अधिकांश युवतीको टाउको दुखाई यस प्रक्रियामा हुने समस्याले दिन्छ। व्यस्त जिम्मेवारी पूरा गरी प्राकृतिक प्रक्रीयामा आइपरेको यो समस्यासँग हरेक महिना जुध्नुपर्ने बाध्यात्मक अवस्थाले रुवाउँछ धेरै युवतीलाई। महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो । नेपाली विकिपिडीया लेख्छ, ”साधारणतया महिनावारी १२...
फाल्गुन १ गते सूर्यले राशि परिवर्तन गर्दै, ३० दिनसम्म यी राशिले पाउनेछन् अपार फाइदा
TNV News Update

फाल्गुन १ गते सूर्यले राशि परिवर्तन गर्दै, ३० दिनसम्म यी राशिले पाउनेछन् अपार फाइदा

वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रह राशि परिवर्तनले सबै १२ राशिलाई शुभ-अशुभ प्रभाव पर्नेछ। ग्रहहरूको राजा सूर्यले हरेक महिना एक राशिबाट अर्को राशिमा प्रवेश गर्नेछ। सोमबार फेब्रुअरी १३, अर्थात् फागुन १ गते सूर्य मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। कुम्भ राशिको स्वामी शनि ग्रह हो। सूर्य एक अग्नि प्रदान ग्रह...
ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम
TNV News Update

ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम

आजकल धेरै मानिसमा ग्रीन टी पिउन लत लागेको छ । मोटोपना कम गर्ने र स्वास्थ्यमा लाभ गर्छ भनेर धेरैले ग्रीन टी पिउने गर्दछन् । ग्रीन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ । त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल पनि पाइन्छ ।ज्ञ...
लसुन र मह मिलाएर खानुहोस्, पाउनुहुनेछ चमत्कारीक फाइदा
TNV News Update

लसुन र मह मिलाएर खानुहोस्, पाउनुहुनेछ चमत्कारीक फाइदा

लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ। बनाउने तरिका:...
किन छिट्टै हुन्छ महिलालाई  पिसाब इन्फेक्सन ? यसरी बच्न सकिन्छ
TNV News Update

किन छिट्टै हुन्छ महिलालाई पिसाब इन्फेक्सन ? यसरी बच्न सकिन्छ

महिलाहरुमा युरिन वा पिसाब पोल्ने समस्या धेरै हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुको मुत्रनली सानो हुने भएकाले चाडो इन्फेक्सन हुने सम्भावना हुन्छ । महिलाहरुको मुत्रनली सानो भएकाले छोटो समयमा नै इन्फेक्सन मुत्रथैली हुदै मिर्गौलामा पुग्ने मुत्र रोग बिशेषज्ञ डा. दिपक बाबु रौनियारले बताए । उनका अनुसार महिलाहरुको पाठेघर योनिमार्गबाट नजिकै हुन्छ...
माघ १९ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

माघ १९ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको...
विवाहबाहिर र विवाहअघि यौ-नसम्बन्ध कानुनी अपराध हुन सक्छ
स्वास्थ्य

विवाहबाहिर र विवाहअघि यौ-नसम्बन्ध कानुनी अपराध हुन सक्छ

इन्डोनेसियाको संसद्ले छिट्टै एउटा कानुन ल्याउन लागेको छ जसमा विवाहबाहिर शारीरिक सम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुनेछ । कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसद्बाट पारित हुने बताए । यदि यो कानुन पारित भयो भने, यो इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ।...