Author: Admin

मिसन ०८४’ सफल बनाउन जनसंगठनहरूलाई सक्रिय बन्न ओलीको निर्देशन
TNV News Update

मिसन ०८४’ सफल बनाउन जनसंगठनहरूलाई सक्रिय बन्न ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित ‘मिसन ०८४’ सफल बनाउन पार्टीका जनसंगठनहरूलाई अझ सक्रिय र नतिजामुखी बन्न निर्देशन दिएका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनसंगठनले समयानुकूल गतिविधि अघि नबढाएसम्म अपेक्षित उपलब्धि हासिल नहुने बताएका हुन्। फागुनदेखि वैशाखसम्म महाधिवेशन सम्पन्न गरेका १० वटै...
 सरकारी स्वास्थ्य संस्थामा औषधि आपूर्तिका लागि सहजीकरण समिति गठन
TNV News Update

 सरकारी स्वास्थ्य संस्थामा औषधि आपूर्तिका लागि सहजीकरण समिति गठन

काठमाडौँ । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण समिति गठन गरेको छ। मंगलवार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा औषधिको पहुँच सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय...
“पहिलेजस्तो पैसाको सहजता छैन, अब आँट गर्न गाह्रो छ” — प्रधानमन्त्री ओली
TNV News Update

“पहिलेजस्तो पैसाको सहजता छैन, अब आँट गर्न गाह्रो छ” — प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै अहिलेकाे अवस्थामा विकासका काममा पहिलाजस्तो आँट गर्न नसकिने बताएका छन्। मंगलवार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको ढुकुटी रित्तो हुँदै गएको चिन्ता व्यक्त गरे। उनले आफू प्रधानमन्त्री रहँदा अघिल्लो...
मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयको अनुगमन, नक्कली विद्यार्थी देखाएर छात्रवृत्ति दुरुपयोगको खुलासा
TNV News Update

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयको अनुगमन, नक्कली विद्यार्थी देखाएर छात्रवृत्ति दुरुपयोगको खुलासा

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको हङ्सपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूको अनुगमन गर्दै शिक्षामा सुधार ल्याउन सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन्। नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडाको अनुगमनका क्रममा निजी विद्यालयमा पढिरहेका विद्यार्थीहरूको नाम प्रयोग गरी उनीहरूकै नामबाट छात्रवृत्ति तथा खाजा खर्च लिइएको पाइएपछि मुख्यमन्त्री सिंहले गम्भीर आपत्ति जनाएका...
“सौराहा घुम्न आउनुस्” :- चितवनका व्यवसायीको आग्रह, अन्तरप्रदेशीय समन्वयमार्फत पर्यटन प्रवर्द्धनमा जोड
TNV News Update

“सौराहा घुम्न आउनुस्” :- चितवनका व्यवसायीको आग्रह, अन्तरप्रदेशीय समन्वयमार्फत पर्यटन प्रवर्द्धनमा जोड

भैरहवा ।  “घुमौं सौराहा, चितवन अभियान २०२५” अन्तर्गत चितवनका पर्यटन व्यवसायीहरूले लुम्बिनीबासीलाई सौराहा भ्रमणको निम्तो दिएका छन्। भैरहवामा आयोजित अन्तरक्रियामा चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरूबीच पर्यटन प्रवर्द्धनका विविध पक्षमा छलफल भयो। क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चितवनका व्यवसायीहरूले सौराहाको पर्यटकीय सम्भावना प्रस्तुत गर्दै आपसी समन्वय र...
फोहरमैला व्यवस्थापनमा देशकै नमुना बन्दै तिलोत्तमा नगरपालिका
TNV News Update

फोहरमैला व्यवस्थापनमा देशकै नमुना बन्दै तिलोत्तमा नगरपालिका

तिलोत्तमा-  रुपन्देहीको तिलोत्तमा नगरपालिका फोहरमैला व्यवस्थापनमा देशकै नमुना बनेको छ। जिल्लाका अधिकांश पालिकाहरू फोहोर व्यवस्थापनको चुनौती झेलिरहेका बेला तिलोत्तमाले भने योजनाबद्ध ढंगले फोहर संकलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया अपनाउँदै उदाहरणीय कार्य गरेको छ। ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ भन्ने नारासहित अगाडि बढेको नगरपालिकाले घर तथा उद्योगबाट उत्पादन हुने कुहिने र...
रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
TNV News Update

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईँलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले पाँच दिनको हिरासत म्याद थप गरेको छ। प्रहरीले अनुसन्धान नसकिएको जनाउँदै हिरासत अवधि थप गर्न माग गरेपछि अदालतले सो अनुरोधअनुसार थप म्याद दिएको हो। योसँगै उनीहरू विरुद्ध...
बुटवल जिल्लामै पहिलो पूर्ण खोप र संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा
TNV News Update

बुटवल जिल्लामै पहिलो पूर्ण खोप र संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा

बुटवल –बुटवल उपमहानगरपालिका रुपन्देही जिल्लाको पहिलो “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषित भएको छ। मंगलबार आयोजित विशेष समारोहमा यो उपलब्धि सार्वजनिक रूपमा घोषणा गरिएको हो। स्वास्थ्य सेवामा पहुँच र गुणस्तर सुधार गर्दै सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूमा सुरक्षित प्रसूति...
राप्रपाबाट गुप्तासहित तीनजनाको बहिर्गमन, ‘सम्मान नभएको ठाउँमा बस्नुको अर्थ छैन’
TNV News Update

राप्रपाबाट गुप्तासहित तीनजनाको बहिर्गमन, ‘सम्मान नभएको ठाउँमा बस्नुको अर्थ छैन’

भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीमा नेतृत्वको असन्तोषका कारण जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राप्रपाको सदस्यता परित्याग गरेको घोषणा गरे। पार्टी त्याग गर्नेमा राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष...