Author: Admin

गाजामा कहालीलाग्दो कुपोषण कहरः एकैदिन १० बालबालिकाको मृत्यु
TNV News Update

गाजामा कहालीलाग्दो कुपोषण कहरः एकैदिन १० बालबालिकाको मृत्यु

लगातारको इजरायली हमलाको मारमा रहेको गाजाको उत्तरी क्षेत्रमा भोकमरीको समस्या विकराल बनेको छ । उत्तरी गाजामा भोकमरीको असर बालबालिकामा बढी देखिएको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ । खानाको अभावका कारण आइतवारमात्र १० जना बालबालिकाको मृत्यु भएको डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रियससले बताउनुभयो । अस्पतालका भवनहरु ध्वस्त रहेको र बालबालिकामा...
कम आम्दानी हुने पोर्चुगलमा किन बढ्दो छ नेपालीको आकर्षण?
TNV News Update

कम आम्दानी हुने पोर्चुगलमा किन बढ्दो छ नेपालीको आकर्षण?

युरोपियन युनियनमा सेनजेन समूहमा रहेको देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ। विगत सन् २०१५ देखि त यहाँको जनसंख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ। युरोपमा मात्र नभएर विश्वमै पोर्चुगल आप्रवासीको लागि उदार नियम भएको मानिन्छ। यहाँ नेपाल लगायत दक्षिण एसियाली राष्ट्र, अफ्रिकी राष्ट्रका साथै...
गाउँ घर मा पाईने गुर्जो किन खाने, कति खाने र कसरी खाने ?
जीवनशैली

गाउँ घर मा पाईने गुर्जो किन खाने, कति खाने र कसरी खाने ?

किन खाने गुर्जो ? कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोनाभाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् । कोरोनाभाइरस अगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो। दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि...
पत्नीले यी काम गरिरहेकी छिन् भने कहिलै हुँदैन् पतिलाई पैसाको कमी
धर्म

पत्नीले यी काम गरिरहेकी छिन् भने कहिलै हुँदैन् पतिलाई पैसाको कमी

भन्ने गरिन्छ, कुनै पतिव्रता पत्नीको यति ताकत हुने गर्दछ जसले पतिको बिग्रिएको किस्मतलाई पनि चम्काउन सक्छन्। यदी कुनै व्यक्तिको कुण्डलीको ग्रह दोषका कारण समस्या भइरहेको छ भने ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ। पतिसँगै पत्नीले पनि यी उपाय अप्नाउँदा उनको पतिको भाग्य चम्किने गर्दछ। आज हामी केही यस्ता उपायका बारेमा जानकारी...
आज २२ फाल्गुण २०८० मंगलवार को राशिफल
TNV News Update

आज २२ फाल्गुण २०८० मंगलवार को राशिफल

मेष Aries स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । वृष Taurus श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । मिथुन Gemini सामाजिक क्षेत्रमा नेतृत्व...
पढेका कुराहरु सम्झिने यी हुन् नाै सुत्र जानिराखाैँ
जीवनशैली

पढेका कुराहरु सम्झिने यी हुन् नाै सुत्र जानिराखाैँ

ब्यक्तिको स्मरण क्षमतालाई विभिन्न कुराहरुले प्रभावित पारेको हुन्छ । कुनै पनि पढेका कुराहरुलाई लामो समयसम्म सम्झनामा रहिरहोस भन्ने चाहना धेरैको हुन्छ तर सबैले चाहेजस्तो कहिलल्ललै हुँदैन । पछिल्लो समयमा त झन विभिन्न वातावरणीय प्रभाब र खानपानका कारण पनि ब्यक्तिको स्मरण शक्तिमा ह्रास आउँदै गएको विभिन्न अध्ययनहरुले देखाइ सकेको छ ।...
रातभरी दूधमा भिजाएकाे कालो चना बिहान खाँदा स्वास्थ्यमा हुने यस्ता छन् ८ अदभूत फाइदा
जीवनशैली

रातभरी दूधमा भिजाएकाे कालो चना बिहान खाँदा स्वास्थ्यमा हुने यस्ता छन् ८ अदभूत फाइदा

चना भिजाएर खाँदा पचाउन सजिलो हुन्छ र पोषक तत्वको अवशोषण पनि राम्रो हुन्छ । हामीमध्ये धेरैले फिट रहनको लागि रातभर पानीमा भिजाएर बिहान खाली पेटमा चना खान्छौं, विशेष गरी कालो चना । यो फिटनेस प्रेमीहरूको लागि सबैभन्दा मनपर्ने बिहानको खाना हो । पानीमा भिजाएको चना खानुका फाइदाहरू त हामी सबैलाई...
अब प्रयोगशालामै आमाको दूध बनाइने
रोचक

अब प्रयोगशालामै आमाको दूध बनाइने

भनिन्छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । तर, विभिन्न कारणले सबै बच्चाको पहुँच आफूलाई जन्म दिने आमाको दूधमा नपुग्न पनि सक्छ । बच्चाका लागि पोषणको पर्याप्त स्रोत मानिएको आमाका दूध नै नभएपछि के गर्ने ? अब धन्दा मान्नुपर्दैन, इजरायली वैज्ञानिकहरूले प्रयोगशालामै बच्चालाई खुवाउने आमाको दूध तयार पारेका छन्...
अनार खाँदा छालालाई अचम्मको फाइदा, छाला जवान र चम्किलो रहन्छ जानीराखौं
जीवनशैली

अनार खाँदा छालालाई अचम्मको फाइदा, छाला जवान र चम्किलो रहन्छ जानीराखौं

कोही बिरामी पर्दा डाक्टरहरुले फलफूलको जुस पिउन सल्लाह दिन्छन् । फलफूलले हाम्रो शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ । यसका साथै फलफूलमा पाइने पौष्टिक तत्त्वले रोगबाट निको हुन महत्त्वपूर्ण भूमिका खेल्छ । यी फलहरूमा अनारलाई मुख्य रूपमा समावेश गरिन्छ । तपाईँले अनारको फाइदाहरूको बारेमा धेरै सुन्नु भएको छ ।...