महाशिवरात्रिमा यी बिरुवा घरमा रोप्नुहोस्, सुख समृद्धि मिल्नेछ
महाशिवरात्रिका दिन भगवान शिव र माता पार्वतीको पूजा–आराधना गरी व्रत बस्ने चलन छ । यसो गर्दा साधकको सबै मनोकामना पूरा हुने जनविश्वास छ । फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशीमा महाशिवरात्रि उत्साहका साथ मनाइन्छ । यस पटक महाशिवरात्रि २५ फागुन २०८० मा छ । यस तिथिमा भगवान महादेव र माता पार्वतीको...
जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका
विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ । कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । जन्डिस हुने...
नौ करोडको लागतमा नगर अस्पताल निर्माण
तनहुँको भानु नगरपालिका–५ मा रु नौ करोड लागतमा पुरनडिही अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु नौ करोड ३४ लाखको लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगरस्तरीय अस्पताल बनाउँदै भवन निर्माण गरिएको र भवनको काम अन्तिम चरणमा पुगेको छ...
भोलि महाशिवरात्रिमा घरमा ल्याउनुहोस यी चीज, तपाईको जीवन सोचे जस्तै हुन्छ
हिन्दु धर्ममा महाशिवरात्रिको ठूलो महत्व छ । यो पर्व प्रत्येक वर्ष फाल्गुन कृष्ण पक्षको चतुर्दशीका दिन मनाइन्छ । यस वर्ष शिवरात्रि शुक्रबार, मार्च ८, २०२४ ( फागुन २५ गते) मनाइँदैछ। यस दिन व्रत बसी पूर्ण भक्तिपूर्वक भोलेनाथको पूजा गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास छ । महाशिवरात्रिको दिन नन्दीको मुर्ति...
हृयदयघात कस्तो रोग हो ? किन हुन्छ अचानक मृत्यु ? यस्तो छ कारण
यहाँचाहिँ मानिसको अकस्मात् मृत्यु के कारणले हुन्छ भन्नेबारेमा चिकित्साशास्त्रीय दृष्टिकोणले चर्चा गरौं: हृयदयघात कस्तो रोग हो ? यो रोग विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनीहरू वा धमनीका शाखा भित्रै अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भाग भन्दा अगाडिका हृदयपेशिकाहरू अक्सिजन...
डिलिट भएका ह्वाट्सएप च्याट कसरी रिकभर गर्ने ?
मेसेजिङ तथा च्याटिङका लागि ह्वाट्सएप सबैभन्दा लोकप्रिय तथा सुरक्षित प्लाटर्फमको रुपमा रहेको छ । यदि तपाईंले कुनै महत्वपूर्ण ह्वाट्सएप मेसेज/च्याटलाई भुलवस डिलिट गर्नुभयो वा आफ्नो डिभाइसलाई रिसेट गर्दा वा परिवर्तन गर्ने समयमा अन्जानमा फोनबाट मेटिए भने के गर्नुहुन्छ ? डिलिट भएका मेसेजलाई सधैका लागि गुमाउनुहुन्छ वा पुनः रिकभर गर्ने कुनै...
फागुन २४ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चन्द्रमाको गोचर मेष राशिबाट दशौँ स्थानमा रहने भएकाले राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ ।व्यापार व्यवसाय फस्टाउन सक्छ। अध्ययनको क्षेत्रमा राम्रो राम्रो प्रगति हुनेछ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन...
जहाँ दुर्घटनाबाट बचाउन सडकले आफैँ हर्न बजाउँछ
संसारभर दुर्घटनामा धेरैको मृत्यु हुने गरेको छ । सवारीसाधनको चाप बढेसँगै दुर्घटनाका घटना पनि बढेका छन् । पहाडी क्षेत्र वा उपत्यकामा सडक घुमाउरो भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सवारीसाधन नदेखिने र बारम्बार सवारीसाधन आपसमा ठोक्किने गरेको छ । भारतको हिमालयमा पनि यस्तै सडकहरू छन् । यस्तो अवस्थामा...
खुट्टा गन्हाउँछ ? मोजाभित्र यसरि कागती हालेर सुत्नुहोस्
गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ । राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य...