अण्डा उसिनेकाे पानी बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा
पाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा हुने गर्दछन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ । उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी...
फागुन २५ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको...
मासुबाट भन्दा तेब्बर बढी प्रोटिन पाइने ७ खानेकुराहरु !
अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुने पाइएको हो । यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले...
कस्ता व्यक्तिलाई दाद आउने गर्छ ? रोकथामका उपायहरू…
दाद भन्ने वितिकै हामी सबैलाई थाहा भएकै कुरा हो । धरै जसो मानिसहरु दादको समस्या एक न एक दिन भोगेकै हुन्छ ।दाद भनेको फुस्रो, अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण हो, जुन ‘फङ्गस’ (Fungus) को कारण आउँदछ। जसलाई फङ्गस या ‘ढुसी’ पनि भनिन्छ, यस्तो जीवाणु हो जसले...
बेलुकाको खाना ढीला त खानुहुन्न ? स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर
तपाईं बेलुकाको खाना कुन समयमा खानुहुन्छ ? शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् । अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ ।...
सात कुरा : कसरी आफ्नो दिनचर्या राम्रो बनाउने ?
घरबाट निस्कनुअघि हामी के–कति काम गर्छु भनेर सोचिरहेका हुन्छौं । तर, साँझ घर फर्कदा थाहा हुन्छ हाम्रो मूख्य मूख्य काम नै बाँकी रहेछ । किनभने हामी सही काममा केन्द्रित हुने भन्दा पनि अनावश्यक कुरामा अलमल गरिरहेका हुन्छौं ।। बिहान चाँडै उठ्ने बिहान चाँडै उठ्दा शरीरमा विभिन्न हार्मोनहरु रिलिज हुन्छन्, जसले...
एसिडीटीलाई जरैदेखि निर्मुल पार्न यी उपायहरु…
अनियमित र अनियन्त्रित खानपानका कारण आजभोलि मानिसलाई एसीडीटी र पेटसम्बन्धी कयौँ समस्याबाट पीडित हुने गर्दछन्। यदी तपाई पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने किचनमा उपलब्ध हुने चीजबाट पनि राहत पाउन सक्नुहुनेछ। आजहामी तपाईलाई एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। सौँफ : धेरैजसो मानिसले सौँफलाई...
यस्ता युवतिसँग कहिल्यै नबढाउनुहोस् विवाहको सम्बन्ध, जीवनभर भोग्नुपर्नेछ दुख !
चाणक्य शास्त्र एउटा कुटिल र निकै महत्वपूर्ण ज्ञानहरुको भण्डार हो। पूर्वीय दर्शनका प्राचीन कालका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए, चाणक्या । उनि राजनीति शास्त्र, अर्थशास्त्र, आदिका ज्ञाता एवं महान ग्रन्थहरू रचनाकार समेत थिए ।जीवन र जगतका ज्ञाता चाणक्यले मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति...
खाली पेटमा कफी पिउँदा देखिने समस्याहरु
। केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय । कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै तर खाली पेटमा कफी खानु निकै हानिकारक हुन्छ । खाली पेटमा कफीको सेवनले अपच जस्ता समस्या निम्त्याउने कयौँ अध्ययनहरूले देखाएका छन् ।...