बिहे गरेको १० दिन मै सुत्केरी
भारतको मध्यप्रदेश राज्यस्थित रायसेन जिल्लाको मोतिपुरा गाउँमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । बिहे गरेको १० दिनमै बेहुली सुत्केरी भएको घटनाले स्थानीय चकित भएका छन् । घर–परिवारले सोधपुछ गरेपछि खुलेको तथ्य अझ चकितलाग्दो छ । नवविवाहित ती महिलाले आफू पटक–पटक बलात्कार भएको बताएकी छन् । गाउँकै २२ वर्षीय काशीरामले...
जति नै मिठो भएपनि खाली पेटमै नखानुहोस् यी खानेकुरा
। मानिसहरुका लागि केही खानेकुराहरु अनिवार्य नै रहेको छ, जुन हाम्रो शरिरका लागि अत्यावश्यक रहेको छ । जसको सही उपयोगबाट शरिरलाई पर्याप्त मात्रामा पोषण र आवश्यक तत्वहरु प्राप्त हुने गर्दछ । तर यसको गलत समयमा गलत प्रयोग गर्नाले त्यो चीज नै हाम्रा लागि विष बन्न सक्छ । यदि स्वास्थ्य नै...
एउटै गोत्रमा विवाह किन गर्न हुँदैन? हेर्नुहोस् यस्तो छ कारण
गोत्र शब्दको अर्थ हो बंशरकुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा...
छालामा एलर्जी भयो ? घरमै छन् ओखती
अनुहारमा डण्डीफोर आयो ? रातो दाग त छैन ? कतै छालामा एलर्जी त भएको छैन ? बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा नकारात्मक असरहरू देखिन थालेका छन् । हिजोआज प्रदूषणका कारण अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्याबाट पीडित हुनेको संख्या बढ्दै छ । यसलाई छालाको एलर्जी भन्ने गरिन्छ ।...
गर्मीमा झिंगा, साङ्ला र लामखुट्टे कसरी भगाउने ?
गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ? साङ्लो भगाउने बिधी साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न...
बोली फुटेको छैन वा बच्चामा अपांगता भए यो ठाँउमा लैजानुहोस
सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको...
बिवाहपछी भुलेर पनि नगर्नुस् यस्ता काम, नत्र सम्बन्ध टुट्न सक्छ
बिहेलगत्तैका सुरुवाती दिनमा एक–अर्काप्रति प्रस्तुत हुने शैलीले तपाईंको पूरा जिन्दगी कस्तो बनाउने भन्ने कुरालाई लगभग निक्र्यौल गर्छ । सानातिना लाग्ने तर वैवाहिक सम्बन्धलाई गम्भीर असर पार्ने केही यस्ता विषय छन्, जुन तपाईं बिहेलगत्तै भुलेर पनि नगर्नुस् । बिहे खर्च: बिहेमा तपाईंको धेरै पैसा खर्च भएको हुन सक्छ । ऋणको बोझ...
घरमा यी ६ मध्ये कुनै एक वस्तु राखे तपाइको भाग्य बढ्नेछ
मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ । हिन्दुशास्त्रमा...
आउनुहोस् जानौँ कुन कुन राशिका व्यक्ति हुन्छन् जन्मदेखि नै भाग्यमानी l
कयौँ मानिस यस्ता हुन्छन्, जो धनवान बन्नका लागि कयौँ उपाय अपनाउछन्। तर पनि सफल हुँदैन। जबकी केही मानिस कम मेहनत मै अधिक सफलता हात पार्छन र धनवान हुन्छन्। जसको ठूलो कारण हुन्छ ग्रह र नक्षत्रको चाल। सफलताको पछाडि मेहनत र योगदान हुन्छ। तर सफलताको मार्गमा ग्रह र नक्षत्रको पनि ठूलो...