चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, स्वर परिवर्तन भए जाँच गर्नैपर्छ
चुरोटमा क्यान्सर गराउने विभिन्न ‘हाइड्रो कार्बन’, ‘बेन्जिन’ लगायतका केमिकलहरू हुन्छ । यसको असर त फोक्सोदेखि शरीरका सबै अंगमा पर्छ । त्यसमध्ये पनि घाँटीमा चुरोटको धुँवाले क्यान्सर गराउने जोखिम अधिक हुन्छ । घाँटी भन्नाले घाँटी मात्र पर्दैन । यसमा खाना नलीदेखि स्वरयन्त्रसम्म पर्छ । यी भागमा चुरोटको धुँवाले क्यान्सर गराउन सक्छ...
वैदेशिक रोजगारीमा रहेकालाइ किन देखिंदैछ बाँझोपनको समस्या ?
नुवाकोट घर भएकी शर्मिला बागदास आत्मनिर्भर हुने सपनाले २० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार उडिन् । तीन वर्षको कतार बसाइपछि उनी बिदामा घर आइन् । बिदा सकियो, तीन वर्षका लागि फेरि कतार फर्किन् । केही पैसा कमाएपछि विवाह गर्ने योजनाका साथ तीन वर्षको कतार बसाइलाई बिट मार्दै उनी नेपाल...
संसारमा पुरुष बनाउने जीन समाप्त हुँदै, महिला मात्रै अस्तित्वमा रहनसक्ने
यो संसारमा बच्चा जन्मने प्रक्रिया चलिरहन्छ जबसम्म पृथ्वीको अस्तित्व या मानवको अस्तित्व रहिरहन्छ । जीवविज्ञानका अनुसार जन्मने बच्चाको लिङ्ग के हुन्छ भन्ने कुरा जीनमा भर पर्ने गर्दछ । अध्ययनका अनुसार संसारमा वाई क्रोमोजोम हराउंदै गएको छ । प्रजननका क्रममा एक्स क्रोमोजोमले छोरी निर्धारण गर्छ भने वाई क्रोमोजोमले छोरा निर्धारण गर्छ...
रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने , के नगर्ने ?
रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा...
भगवान शनिदेवको यसरी गर्नुहोस् पूजा (विधिसहित)
शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका...
अल्सर बिग्रिए घा-तक हुनसक्छ त्यसैले थाहा पाइराख्नुस् अल्सरका यि सात लक्षण र बच्ने घरेलु उपाय !
पेटमा अल्सर हुनु मात्र दुखाई मात्रै होइन, निकै खतरनाक समेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुने गर्दछ नत्र यसले आन्द्राको क्यान्सर पनि जन्माउने सम्भावना रहन्छ । पेटको अल्सर मतलब पेटमा हुने छाला वा यस्तो घाउ जुन फोका बनेपछि हुन्छ । यसप्रकारको...
पतिका लागि निकै भाग्यशाली हुन्छन् यी महिला
महिलालाई लक्ष्मीको रुप मानिने गरिन्छ। जुन स्त्री भाग्यमानी हुन्छन्, उनीहरुले पतिलाई हर सुख दिने गर्छन्।त्यस्तै समुद्रशास्त्रमा पनि स्त्रीका बारेमा खास कुरा बताइएको छ। जसका अनुहार आज हामी तपाईलाई कुन कुन स्त्री निकै भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ । पतिका लागि निकै शुभ मानिन्छन् यी महिला: समुद्रशास्त्रमा जुन महिलाको कपाल...
किन चिलाउँछ हत्केला, यस्तो छ कारण
छालाको कोषहरू तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ । कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो । हत्केला...
यस्ता तस्वीर हुन्छन् घर सजावटका लागि अशुभ
सबै व्यक्तीलाई आफनो घर सुन्दर देखिएको मन पर्छ । त्यसैले गर्दा धेरै जसो व्यक्तीहरु घर सजाउनमा सौकिन हुन्छन् । त्यति मात्र नभएर मानिसहरुले कोठालाई विभिन्न तरिकाबाट सजाउछन् । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर तस्बिर राख्दा हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । किनभने सबै...