घरको दक्षिण दिशाबाट तुरुन्त हटाउनुहोस् यी चिज, नत्र हुन्छ आर्थिक संकट !
घर निर्माण गर्दा वास्तुको ध्यान राख्न निकै आवश्यक हुने गर्दछ। हामीले जुन ठाउँमा घरका सामान राख्ने गर्दछौँ, त्यसको असर हाम्रो जीवनमा पर्ने गर्दछ।वास्तु शास्त्रमा सबैभन्दा अशुभ दिशा दक्षिणलाई बताइएको छ। भन्ने गरिन्छ, यस दिशामा केही चिज राख्ने गल्ती नगर्नु पर्दछ। यस्तो गर्दा घरका सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ।आउनुहोस् जानौँ...
कस्तो स्वास्थ्य समस्यामा दूध पिउनु हुँदैन ?
दूध धेरै पोषक तत्वले भरपूर हुन्छ । त्यसैले शरीरलाई फिट राख्न नियमित रुपमा दूध पिउनु फाइदाजनक हुन्छ । तर, के तपाईंलाई थाहा छ शरीरसँग जोडिएका केही त्यस्ता समस्या छन् जसमा दूध पिउनु हानिकारक पनि हुन सक्छ । जानौं ती समस्या बारे– यदि तपाईंलाई फ्याटी लिवरको समस्या छ भने दूधसँग दुरी...
यी ६ गुण भएका युवतीसँग विवाह गर्ने पुरुष हुन्छन् राजा समान
समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ। शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् । जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन्। उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख...
सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि
धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ? यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश : धूपको धुवाँले कस्तो असर गर्न...
२०८० चैत १९ गते सोमवार, हेर्नुहोस आजको राशिफल
मेष Aries टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसंग मन प्रसन्न रहनेछ । वृष Taurus व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ ।...
चैत १८ गतेदेखी २४ गते सम्म कस्तो रहला तपाईको भाग्य ? हेर्नुहोस साप्ताहिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्ध राम्रो देखिन्छ । अध्ययन, लेखनमा शुभ फल मिल्ने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । आत्मबल, हिम्मत, जोस र जाँगर बढ्ने छ । कार्यआरम्भ गर्दा, हल्का मनस्थितिले नभै...
यस ७ प्रकारका व्यक्तिलाई कहिल्यै नगर्नुस् नमस्कार !
हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ । सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको...
रिस के हो ? यसको व्यवस्थापन कसरी गर्ने ?
मानिस असाध्यै रिसाएको बेलामा आफुलाई नियन्त्रण गर्न पनि गाह्रो हुन्छ । यही कारणले रिसको आवेगमा ठुला–ठुला नराम्रा घटना भएको पनि सुनिन्छ । पारिवारिक कलह, झगडादेखि लिएर हत्या नै हुने जस्ता गम्भीर समस्या यही कारणले भएको सुनिन्छ । परिवारमा झगडाको नकारात्मक असर प्रत्यक्ष रुपमा बच्चामा पर्न सक्छ । चित्त नबुझेको कुरामा...
विष्णु पुराण अनुसार मनुष्यको स्वास्थ्य अवस्था सुधार्ने उपाय यस्तो छ l
हिन्दु धर्मसँग सम्बन्धित थुप्रै ग्रन्थ यस्ता छन् जुन बारे शायद धेरै मानिसहरु अनभिज्ञ छन्। धेरै जसो मानिसहरुलाई महाभारत, रामायण, गरुड पुराण, विष्णु पुराण जस्ता ग्रन्थहरुका बारेमा थाहा छ। तर यससँग जोडिएका अनेक यस्ता धार्मिक ग्रन्थ पनि छ जुन बारे अधिकांस मानिस अनभिज्ञ छन्। विष्णुधर्मोत्तर पुराण एक यस्तो ग्रन्थ हो जसको...