Author: Admin

बिहान उठ्ने बित्तिकै के गर्ने के नगर्ने ? जान्नुहोस्
रोचक

बिहान उठ्ने बित्तिकै के गर्ने के नगर्ने ? जान्नुहोस्

के नगर्ने, गर्ने के ? १. बिहान ढिलासम्‍म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ। २.बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। त्‍यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ। ३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर/सकारात्मक भएर सम्झाउने गर्नुस्।अपशब्द...
चैत २३ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
TNV News Update

चैत २३ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ ।...
तपाईँ कति वर्षसम्म बाँच्नु हुन्छ ?यसरी थाहा पाउनुहोस् !
धर्म

तपाईँ कति वर्षसम्म बाँच्नु हुन्छ ?यसरी थाहा पाउनुहोस् !

तपाईँलाई लाग्छ, मेरो उमेर कति होला भन्ने । तपाइँ ज्योतिषीसँग जानु भयो भने ज्योतिषीले तपाइँको भविष्य बताउन थाल्छ । तर तपाईँ कति वर्ष बाँच्नु हुन्छ, त्यो आफै पनि पत्ता लगाउन सक्ने ज्योतिष विज्ञान बताउँछ । सामुद्रिक शास्त्रकाअनुसार टाउको तथा निधारको रेखा हेरेर नै आफ्नो उमेर पत्ता लाउन सकिन्छ । यसका...
के पाइन्छ सिन्की-गुन्द्रुकमा ? खान नहुने अवस्था ?
जीवनशैली

के पाइन्छ सिन्की-गुन्द्रुकमा ? खान नहुने अवस्था ?

सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् । उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि...
रिस उठेको बेला किन जोडसँग ढोका लगाइन्छ ? विज्ञान यसो भन्छ
रोचक

रिस उठेको बेला किन जोडसँग ढोका लगाइन्छ ? विज्ञान यसो भन्छ

के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ...
कुन उमेरका मानिस लाई कति निद्रा आवश्यक ?
जीवनशैली

कुन उमेरका मानिस लाई कति निद्रा आवश्यक ?

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ । तपाईंले कति घण्टा सुत्नु पर्छ ? हामीहरु प्राय: आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं । तर पर्याप्त निद्रा भनको कति हो त ? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको...
यी हुन् महिलाहरुलाई हुरुक्कै पार्ने पुरुषका ११ गुणहरु
रोचक

यी हुन् महिलाहरुलाई हुरुक्कै पार्ने पुरुषका ११ गुणहरु

-सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ । -छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने...
श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको लागि किन महत्वपूर्ण छ ?
धर्म

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको लागि किन महत्वपूर्ण छ ?

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ ।यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मनु भएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरीन्छ । भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे...
विवाहित महिलाले भुलेर पनि नगर्नुहोस् यस्ता काम, पतिको मृत्युसम्म हुन सक्छ !
धर्म

विवाहित महिलाले भुलेर पनि नगर्नुहोस् यस्ता काम, पतिको मृत्युसम्म हुन सक्छ !

पहिले–पहिले हाम्रो समाजमा विवाहित र अविवाहित महिलाले लगाउने कपडादेखि लिएर गहनासम्म छुट्टा–छुट्टै हुने गर्थे । तर पछिल्लो समय यस्ता प्रवृतिहरु हराउँदै गएका छन् । विभिन्न परिवर्तनहरुसँगै महिलाहरुले सेतो साढी, काला चुरा, खुट्टामा सुनका गहना लगाउने प्रचलन बढेको छ । यी सिंगारहरु कसले प्रयोग गर्न भन्ने कुरा थाँहा नपाउँदा आफनो श्रीमानलाई...