दुब्लो-पातलो भएर चिन्तित हुनुहुन्छ ? यसरी बढाउनुहोस् तौल
कतिपय मानिस दुब्लोपनका कारण चिन्तित हुन सक्छन् । तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौलसमेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खानेकुराको सेवन गर्न आवश्यक छ। काजु बदाम काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन...
मुटुलाई तेलले बलियो बनाउँछ कि कमजोर ?
तेलविनाको भान्सा शायदै कल्पना गरिएला । तरकारी पकाउन, दाल झान्न, खानेकुरा तार्न, भुट्न तेलको नै प्रयोग गरिन्छ । यसरी हरेकपटक भान्सामा तेल प्रयोग हुन्छ । तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा आ-आफ्नै तर्क होलान् । तर सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खान...
एक शर्त मानेपछि पाईन्छ २५ रुपैयाँ भाडामा गर्लफ्रेण्ड
चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् । यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ । यतिमा तपाइले आफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन...
ब्रेकअपपछि प्रेमिकालाई छुरा प्रहार , घटना सीसीटीभी क्यामेरामा कैद
ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेका दिल्ली प्रहरीले जनाएको छ । ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।...
चैत २६ गते सोमबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको...
पापमोचिनी एकादशीमा बस्नुहोस् भगवान विष्णुको व्रत, सबै पापहरू काटिनेछन्: जान्नुहोस् मिति र शुभ समय !
धार्मिक मान्यता अनुसार पापमोचिनी एकादशीको महत्त्व सनातन धर्ममा बताइएको छ। विष्णु पुराणका अनुसार यो एकादशी चैत्र महिनाको कृष्ण पक्षमा पर्दछ। यस दिन भगवान विष्णुको चतुर्भुज रुपको पूजा गरी व्रत राख्दा सबै पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। यससँगै परिवारमा सुख-समृद्धि र समृद्धिको मार्ग खुल्ने हुन्छ।यस एकादशीको तिथि, शुभ समय र...
यी ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार, नत्र हुनसक्छ घातक
हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ। १, तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने...
कृत्रिम कपाल ‘हेयर प्याच’ लगाउन कति लाग्छ खर्च, कति भरपर्दो ?
कपाल झर्ने समस्या धेरैले झेलिरहेका छन् । खासगरी टाउकोको मध्यभागमा धेरैको कपाल झरेको देखिन्छ । यस्तो अवस्थामा के गर्ने ? अहिले केही विकल्प उपलब्ध छन् । जस्तो, कपाल रोप्न सकिन्छ । तर यो निकै खर्चिलो विधि हो । त्यसैगरी टाउकोमा लगाउने विग पनि बजारमा प्रशस्तै पाइन्छन् । विगजस्तै विधि हो,...
कपाल फुल्न नदिन के गर्ने ? यस्ता छन् ७ घरेलु उपायहरु
के तपाइँको उमेर नपुगी युवा अवस्थामै कपाल फुल्ने समस्याबाट हैरान हुनुभएको छ ? छ भने अब चिन्ता नलिनुहोस् त्यसलाई घरमै उपचार गर्न सकिने छ। कालो कपालले मानिसको सुन्दरता अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस्। १. अमला : कपाल फुल्ने समस्याको...