बजारमा फर्सी जत्रा भारतीय अम्बा, मुस्ताङको भन्दै बिक्री
काठमाडौं, पोखरा, विराटनगर, बुटवल, इटहरी लगायतका शहरमा यो अम्बा पछिल्लो एक महिनादेखि बिक्री भइरहेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । नेपालमा उत्पादन हुने अम्बाको मुख्य सिजन सकिएसँगै यी अम्बा बजारमा आउन थालेको व्यवसायीहरुले बताएका छन् । संघकाअनुसार १० जना व्यापारीले यो अम्बा नेपालमा आयात गरिरहेका छन् । नेपाली...
किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?
किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । १ राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ...
चुकन्दरको रस दैनिक खाँदा शरिरमा देखिन्छन् यी ७ प्रभाव
स्वास्थ्य क्षेत्रका जानकारले चुकन्दरलाई ‘सुपरफुड’को संज्ञा दिँदै प्रत्येक व्यक्तिले यो खानै पर्ने सल्लाह दिन्छन् । यो सल्लाह यत्तिकै दिइएको होइन । चुकन्दर एक प्रकारको जमिन मुनी फल्ने तरकारीको रुपमा खान सकिने वनस्पती हो । यसले आफ्नो पौष्टिक तत्व प्राकृतिक रुपमा जमिनबाटै पाएको हुन्छ । तपाईंले यो तरकारीलाई आफ्नो दैनिकको आहारमा...
अस्थायी बासिन्दाको सङ्ख्या सीमा तोक्दै क्यानडा
क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या...
प्रोटिनको मात्रा धेरै हुनु पनि शरीरका लागि हुनसक्छ घातक, देखिन्छन् यी ५ गम्भिर समस्या
सामान्यतया दुब्लो पातलो मान्छेलाई प्रोटिनको मात्रा बढाउन सल्लाह दिइन्छ। तर प्रोटिनको मात्रा धेरै हुनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ। कुनै पनि चीज आवश्यक भन्दा धेरै सेवन गर्यो भने घातक हुनसक्छ । त्यसैले अधिक प्रोटिनको मात्रा पनि स्वास्थ्यका लागि घातक हुनसक्छ। आज हामी तपाईलाई आवश्यकता भन्दा धेरै प्रोटिन लिदा हुने...
महिला साथीलाई उत्तेजित बनाउने यस्ता छन् ११ तरिकाहरु !
अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ। महिलाको विभिन्न भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व...
पायल्स, खोकी, ब्लड प्रेसर जस्ता विभिन्न समस्याको अचुक औषधि हो मरिच,यसरी प्रयोग गर्नुहोस
पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ। हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौँ। यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ। पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज...
चैत २७ गते मङलबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ।...
आईक्यू एअरका अनुसार काठमाडौंमा संसारकै बढी वायु प्रदूषण
काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर बनेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको हो । आईक्युएयरका अनुसार काठमाडाैंकाे वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु...