पुरुष गर्भनिरोधक खोपको विकाश
अब गर्भनिरोधका लागि महिलाले मात्र इन्जेक्सन लिनुपर्ने बाध्यता हट्ने संकेत देखिएको छ। पुरुषमा हर्मोन इन्जेक्सनको प्रयोग सफल र प्रभावशाली गर्भनिरोधकका रूपमा गर्न सकिन्छ। हालै गरिएका केही प्रयोगबाट यस्तै संकेत मिलेको छ। अमेरिकी शोधकर्ताहरूले २ सय ७० पुरुषमाथि उक्त हर्मोन इन्जेक्सनको प्रयोग गरेका थिए। तीमध्ये ४ जनाका पत्निलेमा गर्भधारण गरे। यो...
घरको यी स्थानमा बिर्सिएर पनि नराख्नुहोस् कुचो, सँधै हुनेछ पैसाको कमी !
धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ । भाग्यले साथ...
कपाल रङ्ग्याउने अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले यस्तो रोगको जोखिम बढाउँछ !
कपाल रङ्ग्याउने महिलाहरूमा अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले महिलाहरूमा क्यान्सरको जोखिम बढाउँछ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले हेयर डाईको अत्यधिक प्रयोग गर्ने महिलाहरूमा स्तन, छाला र गर्भाशयमा हुने क्यान्सरको जोखिम बढाउने देखाएको हो ।बिएमजे जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार प्राकृतिक हेयर डाईले पनि क्यान्सर हुने खतरा रहन्छ । विश्व स्वास्थ्य सङ्गठन...
एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी
अनियमित र अनियन्त्रित खानपानका कारण आजभोलि मानिसलाई एसीडीटी र पेटसम्बन्धी कयौँ समस्याबाट पीडित हुने गर्दछन्। यदी तपाई पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने किचनमा उपलब्ध हुने चीजबाट पनि राहत पाउन सक्नुहुनेछ। आजहामी तपाईलाई एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। सौँफ : धेरैजसो मानिसले सौँफलाई...
नाइटो हेरेर थाहा पाउनुहोस् महिलाको स्वभाव कस्तो …
महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ । कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ? १ समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म...
पानी होइन आगो र रगत बग्ने संसारका ७ अदभूत झरनाहरु
प्राकृतिक रुपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ । सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ । झरनाको निमार्ण पानीद्धारा हुन्छ । तर दुनियाँमा यस्ता पनि अदभूत झरनाहरु छन् जुन पानीसँगै वातावरणमा आएको निश्चित बदलावले आगो बगे जस्तो देखिन्छ...
के तपाईंहरू चाउ-चाउ खानु हुन्छ ? ख्याल गर्नुस्
धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड अर्थात पत्रु खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि शहरसम्मको समस्या हो । चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति...
चुरोट छोड्न किन असाध्यै गाह्रो हुन्छ ? कसरि छोड्न सकिन्छ ?
धुम्रपान गर्नेहरूले पनि यस्ता धेरै डरलाग्दा कहानीहरु सुन्छन् । उनीहरू धुम्रपानका सबै खतराबारे पनि जानकार छन् । धुम्रपान रोक्नका लागि सरकार र संस्थाहरूले सचेतना अभियान पनि चलाउँछन् तर त्यसका बाबजुद विश्वभर करिब एक अर्ब मानिस धुम्रपान गर्छन् । धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन्...
ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु, पृथ्वीको सतहमा पाइने मूल्यवान कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका...