Author: Admin

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
TNV News Update

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा...
मान्छेको शरीरमा ‘एन्टिबायोटिक’ले काम गर्न छाड्यो भने के हुन्छ ?
TNV News Update

मान्छेको शरीरमा ‘एन्टिबायोटिक’ले काम गर्न छाड्यो भने के हुन्छ ?

एन्टिबायोटिक लगायतका एन्टिमाइक्रोवियल औषधिहरूको प्रभावकारितामा कमी हुँदै आएको तथ्य बाहिर आएको छ । एन्टिबायोटिक जस्ता प्रतिजैविक पदार्थ, जसले स्वास्थ्य उपचारका लागि संक्रमण गराउने सूक्ष्मजीव विरुद्ध औषधिको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । त्यही औषधिको अनुचित तरिकाले प्रयोग गर्दा शरीरमा रहेको सूक्ष्मजीवहरूले औषधिको प्रतिरोध गर्न थाल्छ । अन्ततः प्राणरक्षक औषधिले काम गर्न...
मुला र दही सँगै खाँदा के हुन्छ ?
जीवनशैली

मुला र दही सँगै खाँदा के हुन्छ ?

मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा...
वैशाख ४ गते मङ्गलबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
TNV News Update

वैशाख ४ गते मङ्गलबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला...
पुरुषको लागि पनि गर्भनिरोधक औषधी…
स्वास्थ्य

पुरुषको लागि पनि गर्भनिरोधक औषधी…

बजारमा अनेकथरी गर्भनिरोधक औषधी छन् । असुरक्षित यौन सम्पर्कपछि गर्भ नरहोस् भनेर त्यस्ता चक्की सेवन गरिन्छ । खासगरी गर्भनिरोधक औषधी महिलाले प्रयोग गर्नुपर्ने हुन्छ । गर्भनिरोधक औषधीले अनिच्छित गर्भ त रहँदैन । वा त्यस्तो भयबाट मुक्त राख्छ । तर, यसले महिलाहरुको शरीरमा भने असर गर्छ । खासगरी गर्भनिरोधक चक्कीले हर्मोनल...
जहाँ युवतीले बिहे गर्नुअघि आफु कुमारी भएको प्रमाण देखाउन…
स्वास्थ्य

जहाँ युवतीले बिहे गर्नुअघि आफु कुमारी भएको प्रमाण देखाउन…

“तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।” पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको र क्तस्रा व भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शा री रिक स म्पर्क नगरेको कुरा बताइन्।...
कसरी माझ्ने दाँत?
जीवनशैली

कसरी माझ्ने दाँत?

मानिसको मुस्कानले उसको सुन्दरतालाई झन् बढाउँछ। यसका लागि दाँतको सुन्दरता निकै महत्वपूर्ण हुन्छ। त्यसैले दाँतको सफाईमा ध्यान दिनुपर्छ। दाँत स्वस्थ्य हुनु ब्रस गर्नुपर्छ। तर, ब्रस गर्ने सही तरिका के हो? त्यो भने जान्नु जरुरी हुन्छ। ब्रसमा थोरै मञ्जन लगाउँनुहोस्: ब्रसमा मञ्जन थोरै राख्दा नै काफी हुन्छ। धेरै मञ्जन लगाउँनु भनेको...
थाइराइडको औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु
स्वास्थ्य

थाइराइडको औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु

थाइराइड भनेको घाटीको रुद्रघण्टीको मूनि हुने एक प्रकारको ग्रन्थी हो। यो ग्रन्थी घाँटीमा रुद्रघण्टीको अलिकति तल रहेको हुन्छ। यो ग्रन्थीले आयोडिनबाट बन्ने हर्मोनहरु निकाल्ने गर्दछ। थाइराइड ग्रन्थीले निकाल्ने हर्मोनसँग सम्बन्धित विभिन्न रोगहरु छन्। जस्तै: हाइपरथारोडिजम र हाइपोथारोडिजम। हर्मोनको कमी हुँदा हुने रोगलाइ हाइपोथारोडिजम भनिन्छ। वर्तमान समयमा धेरै हाइपोथारोडिजमका बिरामीहरु भेटिने...
हरेकदिन बिहान गर्नुहोस् यी ४ काम फलिफाप हुनेछ !
धर्म

हरेकदिन बिहान गर्नुहोस् यी ४ काम फलिफाप हुनेछ !

भनिन्छ ” बिहानले दिनभरीको संकेत गर्दछ । बिहानको समय भनेको दिनको सबैभन्दा सुरु र महत्वपुर्ण समय हो । बिहान सबेरै यस्ता काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले...