शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु
हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ : ३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको १ : ३० घण्टा पछि मृत्यु भएको हो...
रिस कसरि नियन्त्रण गर्ने ? यी हुनु ८ उपायहरु
व्यक्ति अनुसार सबैको बानि फरक हुन्छ । तर हरेक व्यक्ति खुशि हुदाँ हास्ने, दुखि हुदाँ रुने र चित्त नबुझ्ने कुरामा रिसाउने गर्दछन् । रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम...
२०८१ बैशाख १० गते सोमबार, हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न सक्छ। यात्रा फलदायी रहन सक्छ भने कामले अरुलाई...
गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?
गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ । त्यस्तै गर्भावस्थाको समयमा बच्चाको विकासको सही मूल्यांकन गर्न चिकित्सकहरुले समय-समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् । गर्भावस्थाको समयमा बच्चाको विकास जाँच गर्न समय–समयमा अल्ट्रासाउन्ड गरिन्छ । यस...
अनुहारमा चमक ल्याउन राति सुत्नुअघि लगाउनुहोस् …
अनुहारको छालालाई स्वस्थ राख्न मानिसहरु महँगा उत्पादन प्रयोग गर्ने गर्छन् । विभिन्न प्रकारका क्रिम र लोसन प्रयोग गरिन्छ, तर तिनीहरूमध्ये धेरैजसोमा केमिकलहरू मात्र हुन्छन् जसले छालालाई राम्रो बनाउनुको साटो खराब बनाइरहेको हुन्छ । यसका साथै, छालामा एलर्जी जस्ता समस्या पनि आउन सक्छ । तर अब प्रश्न उठ्छ कि छालालाई स्वस्थ...
बिरामी पत्नीको हेरचाह गर्नुपरेको भन्दै पतिले ह्यिल्चियरमा राखेर पानीमा केलेर सँधैका लागि बिदा दिए
अपांग श्रीमतीको हेरचाह गर्दै आएका पतिले अन्तत धोका दिएका छन् । खबर हो जापानको ओइसु सहरको हो । ८१ वर्षीय हिरोशी फुजिवाराले ४० वर्षदेखि आफ्नी श्रीमतीको हेरचाह गर्दागर्दै थाकेको भन्दै जीवनको उत्तरार्धमा पत्निलाई समुद्रको पानीमा धकेलेर सँधैका लागि बिदा दिएका छन् । उनले आफ्नी श्रीमतीलाई समुद्रको पानीमा धकेले र उनी...
१३ अर्बको बिरालोदेखि ६४ अर्बको कुकुरसम्म, यी हुन् दुनियाँकै महंगा जनावर
जनावरको मूल्यका सम्बन्धमा सामाजिक सञ्जालबाट गरिएको अध्ययनमा आश्चर्यजनक कुरा देखिएका छन् । केही कुकुर र बिरालोको मूल्य करोडौं पर्ने गरेको छ भने केही जनावरलाई त सेलिब्रिटीको दर्जामा राखिएको छ । अल अबाउट क्याट्सको एक रिपोर्टमा यी जनावरको बारेमा बताइएको छ । अमेरिकाकी लोकप्रिय गायिका टेलर स्वीफ्टसँग स्कटिस फोल्ड नश्लको एक...
यस्ता व्यक्तिलाई हुन्छ सबैभन्दा बढी ढाड दुख्ने समस्या,कसरि बच्ने ?
सहन नसक्ने गरी ढाड दुख्छ। हात गोडा झमझमाउने हुन्छ। धेरै समय बसेपछि उठ्न गाह्रो हुन्छ। कम्मर अत्याधिक दुख्छ। शरीरको एक पाटो निरन्तर दुखिरहन्छ। यी समस्या लिएर अस्पताल पूग्ने मानिस दिनहुँ बढ्दैछन्। कसैले यसलाई ब्याक पेनु भन्छन त कोही कम्मरको दुखाई। समग्रमा भन्दा यो मेरुदण्डको दुखाई हो। चिकित्सकहरुका अनुसार हड्डीहरुको नसाको...
घरेलु उपायबाट यसरी चम्काउनुहोस् २ दिनमै दाँत
मान्छेको सुन्दरता दाँतको सुन्दरतासँग पनि जोडिएको हुन्छ। हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा दाँत राम्रो देखिएन भने राम्रो देखिँदैन । त्यसैले दाँत सफा या चम्किलो बनाउन आवश्यक हुन्छ। त्यसका लागि दैनिक टुथपेस्टले ब्रस गर्दैमा दाँत राम्रो हुन्छ भन्ने हुँदैन ।...