सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ
काठमाडौँ, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवी लामिछाने प्रक्राउ परेका छन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरातर्फ लगेका छन् । रवि पक्राउ परेपछि उनका कार्यकर्ता र समर्थकहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन...
डा.केसीलाई मन्त्री पौडेलले भने, ‘माग पूरा गर्ने गरी धेरै सुधार प्रक्रिया अघि बढाएका छौँ’
काठमाडौँ, २ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक डा.गोविन्द केसीले उठाउनुभएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताउनुभएको छ । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुग्नुभएकाकेसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका...
प्रधानमन्त्री ओलीलाई रविको प्रश्न- तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?
काठमाडौँ, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताउनुभएको छ । आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उहाँले सामाजिक सञ्जालमार्फत् लामो स्पष्टीकरण दिनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी...
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी
काठमाडौँ, २ कात्तिक । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल,...
आज तपाइको दिन कसरी वित्दै छ, हेर्नुहोस् शुक्रबारको राशिफल
२०८१ जेठ ४ गते शुक्रबारकाे राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् ।...
गायक रवि ओडले गरे प्रहरी समक्ष आत्मसमर्पण
गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ‘नेपाल आइडल’ सिजन–२ का विजेता समेत रहेका कञ्चनपुरका गायक ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मासमर्पण गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गायक ओड साङ्गीतिक कार्यक्रममा देशबाहिर रहेका कारण...
शुभ कार्यको लागि घर बाहिर निस्कँदा गर्नुहोस् यस्ता कार्य, हट्नेछ बाधाहरू!
ज्योतिष शास्त्र व्यक्तिको भविष्य जान्नको माध्यम हो। यसको धेरै फरक अध्यायहरूमा, भविष्यको बारेमा भिन्न-भिन्न तरिकाबाट बताइन्छ। यस्तो अवस्थामा सामुद्रिक विज्ञानका अनुसार घरबाट बाहिर निस्कँदा यी दुई काम गरेमा सफलता प्राप्त हुने धार्मिक मान्यता रहेको छ। जसको कारण बाधा र ग्रह दोषहरू पनि अन्त्य हुने धार्मिक मान्यता रहेको छ। कुनै दिन...
मे १९ देखि बृहस्पति र शुक्र ग्रहको हुदैछ संयोग, यी ३ राशि हुदैछन मालामाल
ज्योतिष शास्त्रमा ग्रहहरुको विशेष महत्व रहेको छ । ग्रहहरूको चालका कारण मानिसको जीवनमा उतारचढाव आउने गर्दछ । ग्रहहरू समय-समयमा एक राशिबाट अर्को राशिमा गोचर गर्छन । ग्रहहरूको गोचरका कारण कैयाै पटक अन्य ग्रहहरूसँग संयोग बन्ने गर्दछ, जसको प्रभाव सबै राशिहरूमा देखिन्छ। दुई ग्रहको यस्तै एउटा संयोग केही दिनमा बन्न लागेको...
बिहान उठेर मुख धुँदा साबुनको सट्टा यी चिज प्रयोग गर्नाले मिल्नेछ प्राकृतिक सुन्दरता
अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन् तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ जसले त्वचालाई रुखो बनाउछ । साबुन र फेसवासमा अत्यधिक मात्रामा रा-सायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो...