Author: Admin

माओवादी पार्टीहरुको एकता चाँडै टुंगोमा पुग्छ : प्रचण्ड
TNV News Update

माओवादी पार्टीहरुको एकता चाँडै टुंगोमा पुग्छ : प्रचण्ड

चितवन, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्‍याउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । एउटै स्कुलिङबाट आएर अहिले...
रविको पक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्रीप्रति चर्को आक्रोश
TNV News Update

रविको पक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्रीप्रति चर्को आक्रोश

पोखरा, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो । केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा शक्ति प्रदर्शन गरेको हो । विरोध प्रदर्शपछिको कोणसभामा पार्टी उपसभापति स्वर्णिम वाग्ले,...
रास्वपा प्रवक्ता झाले भने- देउवा लोकतन्त्रका सबैभन्दा ठुला ठग हुन्
TNV News Update

रास्वपा प्रवक्ता झाले भने- देउवा लोकतन्त्रका सबैभन्दा ठुला ठग हुन्

पोखरा, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् । पोखराको चिप्लेढुंगास्थित मानव अधिकार...
चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मञ्चमा ल्याउने प्रयास
TNV News Update

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मञ्चमा ल्याउने प्रयास

चितवन, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुग्नुभएको छ । उनीहरुलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम् शुभेच्छुकहरुले स्वागत गरेका थिए । बेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य सहिदहरुको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न...
सप्तरीबाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार
TNV News Update

सप्तरीबाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

राजविराज, ३ कात्तिक । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन शुक्रबार मधेस प्रदेशको सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका...
रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह : रास्वपा
TNV News Update

रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह : रास्वपा

काठमाडौँ, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको...
नेपालले अमेरिकालाई १७ रनले हरायो
TNV News Update

नेपालले अमेरिकालाई १७ रनले हरायो

काठमाडौँ, २ कात्तिक । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टेक्सासस्थित ग्रान्ड प्रेरीमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन...
विपक्षी दललले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने
TNV News Update

विपक्षी दललले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ, २ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको...
बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक
TNV News Update

बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

काठमाडौँ, २ कात्तिक । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको १४औँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको...