नीतिगत सुधार आजको भोलि नै हुने अवस्था छैन : मन्त्री भण्डारी
काठमाडौँ, ९ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आफ्नो मन्त्रालय नीतिगत सुधार गर्ने मन्त्रालय भएको हुनाले आजको भोलि नै सुधार हुने अवस्था नभएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरुको सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले विकास मन्त्रालयहरु जस्तो यति विकास भयो भनेर नीतिगत कुरामा भन्न...
सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता
काठमाडौँ, ९ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी बचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताउनुभएको छ । उहाँले सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठुलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया...
सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अखिले नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका ६ जना बालबालिकाको...
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
काठमाडौँ, ९ कात्तिक । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक सञ्जालमा ‘वेलनेस कोच’हरूले प्रचुर मात्रामा सामग्री सिर्जना गरेका छन् । तर, के साँच्चै यी...
लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार साँझ एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘डेङ्गु...
विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन
काठमाडौँ, ९ कात्तिक । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो । तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि...
किटान गरिएको १० लक्ष्यहरुमध्ये ८ वटा पूरा भए : मन्त्री दाहाल
काठमाडौँ, ८ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार गठनको सय दिनभित्र मन्त्रालय र अन्तर्गत निकायहरुबाट सम्पादन भएका मुख्य–मुख्य कार्य विवरणहरु सार्वजनिक गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले उक्त उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो । सोही क्रममा उनले मन्त्रालयले आफू र मातहतका सडक विभाग,...
शिक्षामन्त्री भट्टराईद्वारा ४३ बुँदे उपलब्धि सार्वजनिक
काठमाडौँ, ८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो । मन्त्री भट्टराईले ४३ बुँदामा आफ्ना उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो । यस्ता छन् मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुः १. स्थानीय...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ, ८ कात्तिक । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतले जनाएको छ । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै...