Author: Admin

प्रहरीलाई चाडपर्व बिदा छैन, तिहारका लागि ४८ हजार मैदानमा छन् : एसएसपी कार्की [भिडिओ]
TNV News Update

प्रहरीलाई चाडपर्व बिदा छैन, तिहारका लागि ४८ हजार मैदानमा छन् : एसएसपी कार्की [भिडिओ]

काठमाडौँ, १४ कात्तिक । दसैँ, तिहार, छठलगायत ठुला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ । प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको...
स्कटल्यान्डमाथि नेपाल पाँच विकेटले विजयी
TNV News Update

स्कटल्यान्डमाथि नेपाल पाँच विकेटले विजयी

काठमाडौँ, १४ कात्तिक । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा पूरा गरेको हो । टस हारेर ब्याटिङको...
साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै
TNV News Update

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौँ पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन...
यमपञ्चक सुरू : आज काग तिहार
TNV News Update

यमपञ्चक सुरू : आज काग तिहार

काठमाडौँ, १४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदै छ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका...
सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : स्वर्णिम वाग्ले
TNV News Update

सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : स्वर्णिम वाग्ले

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताउनुभएको छ । मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उहाँले सरकारले दल फुटाउने विधेयक ल्याएर...
कठमाडौँका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
TNV News Update

कठमाडौँका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने

काठमााडौँ, १३ कात्तिक । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यसवर्षको दिपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ । महानगरपालिकाले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन, प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध ,प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा...
उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला
TNV News Update

उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला

कठमाडौँ, १३ कात्तिक । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् । फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो...
वैकल्पिक ऊर्जासम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक : मन्त्री खड्का
TNV News Update

वैकल्पिक ऊर्जासम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक : मन्त्री खड्का

काठमाडौँ, १३ कात्तिक । ऊर्जा जल श्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले वैकल्पिक ऊर्जा तथा प्रवर्द्धनसम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार काठमाडौँका आयोजित वैकल्पिक उर्जा तथा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित...
यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन : अभियन्ता
TNV News Update

यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन : अभियन्ता

काठमाडौँ, १३ कात्तिक । नेपाल र बंगलादेशका सञ्चारकर्मी एवम् अभियन्ताहरुबीच यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजिबिटिआई)समुदायका मुद्दाका विषयमा साक्षात्कार गरिएको छ । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बंगलादेश र नेपालमा समुदायका मुद्दाहरुले पाइरहेको प्राथमिकताका विषय एवम् उठिरहेको मुद्दाका विषयमा सहभागीहरुले धारणा राखेका थिए । बंगलादेशबाट आएका विप्लव...