Author: Admin

ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा
TNV News Update

ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

काठमाडौँ, १७ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सय दिन बल्ल पुगेको छ...
शंखधर शाख्वा नेवा समुदायकै थिएन भन्ने प्रमाणहरु छन् : संस्कृतिविद् एवम् अध्येता बज्राचार्य
TNV News Update

शंखधर शाख्वा नेवा समुदायकै थिएन भन्ने प्रमाणहरु छन् : संस्कृतिविद् एवम् अध्येता बज्राचार्य

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय सम्वत्‌को रुपमा मान्यता पाएको नेपाल सम्वत्‌को ऐतिहासिक र मौलिक महत्त्व छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल सम्वत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको भनिए पनि पछिल्ला दिनहरुमा यसको महत्त्व थप बढ्दै गएको छ । नेपाल सम्वद् कात्तिकमा सुरु हुने होइन । चाहे हिन्दु...
पर्यटकीय क्षेत्र मेरा पिकमा स्वास्थ्य क्लिनिक सञ्चालनमा
TNV News Update

पर्यटकीय क्षेत्र मेरा पिकमा स्वास्थ्य क्लिनिक सञ्चालनमा

काठमाडौँ, १७ कात्तिक । सोलुखुम्बुको दुर्गम हिमाली भेग मेरा पिक क्षेत्रमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका-२ खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार...
सांस्कृतिक पर्व भाँड्ने काम कसैले गर्नु हुँदैन : प्रधानमन्त्री ओली
TNV News Update

सांस्कृतिक पर्व भाँड्ने काम कसैले गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ । नेपाल सम्वत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको बसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड...
नेपाल सम्वत्‌लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल
TNV News Update

नेपाल सम्वत्‌लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौँ, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल सम्वत्‌लाई सबैले चिन्नुपर्ने बताउनुभएको छ । शनिबार नेपाल सम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल सम्वत्‌लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपाल सम्वत्‌को आफ्नै मौलिक पहिचान छ । व्यवहारीक...
‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो
TNV News Update

‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो

काठमाडौँ, १७ कात्तिक । लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट...
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै
TNV News Update

विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, १७ कात्तिक । आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरू हुने छ । लिग–२ मा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली...
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
TNV News Update

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

काठमाडौँ, १६ कात्तिक । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताउनुभएको छ । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले...
जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ
TNV News Update

जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ

काठमाडौँ, १६ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । मोरङ, विराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक...