Author: Admin

खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन
TNV News Update

खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ मंसिर । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ । बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो । कार्यक्रममा सहभागी अभियान्ता...
बिपी राजमार्ग रातको समयमा ७ घन्टा बन्द हुने
TNV News Update

बिपी राजमार्ग रातको समयमा ७ घन्टा बन्द हुने

काठमाडौँ, ६ मंसिर । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घन्टा बन्द हुने छ । सडकखण्डअन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे...
उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
TNV News Update

उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौँ, ६ मंसिर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागेको हो । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४...
कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको आरोप गलत छ : मन्त्री चौरसिया
TNV News Update

कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको आरोप गलत छ : मन्त्री चौरसिया

काठमाडौँ, ५ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दुई ठुला दल कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको भन्ने अभिव्यक्तिमाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधबार, विस्तृत शान्ति सम्झौताको १८ वर्ष र संक्रमणकालीन न्याय को वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सांसद कृष्ण कशोर घिमिरेले...
मन्त्री पौडेलद्वारा बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ
TNV News Update

मन्त्री पौडेलद्वारा बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ

काठमाडौँ, ५ मंसिर । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ । बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ गरिएको हो । उद्घाटनपछि मन्त्री पौडेलले १४ वर्षमुनिका क्यान्सर बिरामीहरुको उपचारमात्र निःशुल्क नभई औषधिसमेत निःशुल्क दिने व्यवस्था...
चौबिस घन्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन
TNV News Update

चौबिस घन्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ, ५ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घन्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनःविचार गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नागरिकहरुकै...
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
TNV News Update

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, ५ मंसिर । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार भक्तपुरस्थित निवासबाटै...
हिमालहरू हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा.नारायणप्रसाद रेग्मी
TNV News Update

हिमालहरू हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा.नारायणप्रसाद रेग्मी

काठमाडौँ, ५ मंसिर । पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताउनुभएको छ । बुधबार काठमाडौँमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले गाँउ, सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो भएपनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाह्रो हुने भन्दै...
देशमा विधिको शासन कायम गर्न सरकार लागिपरेको छ : गृहमन्त्री लेखक
TNV News Update

देशमा विधिको शासन कायम गर्न सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

महेन्द्रनगर, ५ मंसिर । गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो,...