सेक्स गर्नेलाई पुरस्कार सँगै छुट्टी, गर्भवति बनाइदिए मालामाल

रुसी ह्याकरहरुले अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेर डोनाल्ड ट्रम्पलाई जिताएको भन्ने हल्ला चलेसँगै रुसको नाम बारम्बर चर्चामा आइरहेको छ । यही देशका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु तपाईलाई थाहा नहुन सक्छ । १। रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ । २। रुसमा बच्चाहरुसँग समलिङ्गी पुरुष तथा महिलाहरुका बारेमा कुरा गर्न निषेध गरिएको छ । ३। रुसमा धनाढ्य व्यक्तिहरु ट्राफिकबाट बच्नका लागि एम्बुलेन्स ट्याक्सीको प्रयोग गर्ने गर्छन् । ४। रुसको कूल जनसङ्ख्या १४ करोडभन्दा बढी रहेको छ जसमध्ये महिलाहरुको सङ्ख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ । ५। रुसको मस्को भन्ने ठाउँमा विश्वका सबैभन्दा धेरै करोडपति बस्छन् । मस्कोको मेट्रोबाट हरेक दिन ७० देखि ८० लाख मानिसहरु यात्रा गर्ने गर्छन् ।...

रुसी ह्याकरहरुले अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेर डोनाल्ड ट्रम्पलाई जिताएको भन्ने हल्ला चलेसँगै रुसको नाम बारम्बर चर्चामा आइरहेको छ । यही देशका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु तपाईलाई थाहा नहुन सक्छ ।

१। रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।

२। रुसमा बच्चाहरुसँग समलिङ्गी पुरुष तथा महिलाहरुका बारेमा कुरा गर्न निषेध गरिएको छ ।

३। रुसमा धनाढ्य व्यक्तिहरु ट्राफिकबाट बच्नका लागि एम्बुलेन्स ट्याक्सीको प्रयोग गर्ने गर्छन् ।

४। रुसको कूल जनसङ्ख्या १४ करोडभन्दा बढी रहेको छ जसमध्ये महिलाहरुको सङ्ख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ ।

५। रुसको मस्को भन्ने ठाउँमा विश्वका सबैभन्दा धेरै करोडपति बस्छन् । मस्कोको मेट्रोबाट हरेक दिन ७० देखि ८० लाख मानिसहरु यात्रा गर्ने गर्छन् । यहाँ भ्रमण गर्ने मानिसहरुको सङ्ख्या लन्डन र न्यूयोर्क भन्दा निकै धेरै छ ।

६। म्याक डोनालस्को सबैभन्दा ठूलो रेस्टुरेन्ट रुसमै छ जहाँ एकैसाथ सात सय मानिसहरु बसेर खान सक्छन् ।

७। एउटा अध्ययनले देखाएअनुसार वर्षभरिमा एकजना रुसीले ४।८ ग्यालिन सम्म रक्सी पिउने गर्छन् । चिकित्सकहरुले भने यसको आधा भागले समेत मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने बताएका छन् ।

८। सन् १८६७ मा रुसले ७२ लाखमा अलस्का अमेरिकालाइ बेचिदिएको थियो ।

९। रुसमा हरेक वर्ष अनौठो प्रकारका इभेन्टहरु आयोजना गरिन्छ जसको नाम बबल बाबा च्यालेन्ज हो । यस च्यालेन्जमा मानिसहरु वुओस्का नदीमा सेक्स डलसँग पौडी खेल्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *