तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ११ जेठ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० रूपैयाँ तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५० रूपैयाँ निर्धारण भएको छ ।

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ११ जेठ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० रूपैयाँ तय भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५० रूपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *