रुखबाट लडेर एक जनाको मृत्यु

खाँदबारी, २७ फागुन । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । आज दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

रुखबाट लडेर एक जनाको मृत्यु

खाँदबारी, २७ फागुन । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।

आज दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *