धनकुटामा एमालेको अग्रता

धनकुटा, २३ फागुन । धनकुटामा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र कुमार राई १० हजार ८५३ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली काङ्ग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनकुटामा एमालेको अग्रता

धनकुटा, २३ फागुन । धनकुटामा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र कुमार राई १० हजार ८५३ मतका साथ अगाडि हुनुहुन्छ ।

उहाँलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली काङ्ग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *