टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा तीन करोड रूपैयाँको लागतमा पक्की पुल निर्माण थालिएको छ । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो । निर्माण कम्पनीसँग दुई करोड ९८ लाख रूपैयाँमा सम्झौता भएको जानकारी उहाँले राससलाई दिनुभयो ।

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा तीन करोड रूपैयाँको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो । निर्माण कम्पनीसँग दुई करोड ९८ लाख रूपैयाँमा सम्झौता भएको जानकारी उहाँले राससलाई दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *