विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा

काठमाडौँ, ११ असार । नेकपा (एमाले)को सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको छ । बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिनुभयो । भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तिपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गर्नुभएको थियो । पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।

विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा

काठमाडौँ, ११ असार । नेकपा (एमाले)को सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिनुभयो ।

भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तिपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गर्नुभएको थियो ।

पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *