सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?

chitraकाठमाडौँ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद chitrachitracchiले संसद् समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतिको अभ्यास सरकारले गरिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएता पनि त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा ठुला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन् भन्ने मैले विचार गरेको थिए । तर, अब संसद् समयमा नबोलाउने अध्यादेश ल्याएर देश चलाउने यही हो लोकतन्त्र ? यस किसिमको अप्रजातान्त्रिक तरिकाले लोकतन्त्रको लागि हामी लामो समय लड्यौं त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टीहरु बारम्बार चुकेका छन् । यस्तो गर्नु हुँदैन । संसद बोलाउन छेकेको थियो कसले ? संसद नबोलाउने अध्यादेशबाट देश चलाउने यही पद्दति हो भने यो लोकतन्त्र होइन । यो अप्रजातान्त्रिक पद्दति हो ।’

सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?

chitraकाठमाडौँ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद chitrachitracchiले संसद् समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतिको अभ्यास सरकारले गरिरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएता पनि त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई वटा ठुला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन् भन्ने मैले विचार गरेको थिए । तर, अब संसद् समयमा नबोलाउने अध्यादेश ल्याएर देश चलाउने यही हो लोकतन्त्र ? यस किसिमको अप्रजातान्त्रिक तरिकाले लोकतन्त्रको लागि हामी लामो समय लड्यौं त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टीहरु बारम्बार चुकेका छन् । यस्तो गर्नु हुँदैन । संसद बोलाउन छेकेको थियो कसले ? संसद नबोलाउने अध्यादेशबाट देश चलाउने यही पद्दति हो भने यो लोकतन्त्र होइन । यो अप्रजातान्त्रिक पद्दति हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *