राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

काठमाडौँ, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ ।

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *